समाचार

मेलम्चीको पाइप
थापाथलीमा मेलम्चीको पाइप फुट्दा केही पसलमा पानी पस्यो

काठमाण्डौ । काठमाण्डौको थापाथलीमा मेलम्चीको पाइप फुट्दा केही पसलमा पानी पसेको छ । आज बिहान पाँच बजे मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर केही पसलहरुमा पानी पसेको प्रहरी वित्त सिंहदरबारले जनाएको छ । पाइप फुटेपछि केही...

पुरा पढ्नुहोस
‘एलईभी-०१’ कार नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । वेबर ग्रुप अन्तर्गतको नेक्सन भेन्चरले एलईभी ०१ सार्वजनिक गरेको छ । कम्पनीले पहिलो मोडेलको रूपमा एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी भित्राएको हो । एलईभी चिनियाँ प्रतिष्ठित अटोमोबइल डिजाइन हाउस संघाई लन्च अटोमोबाइल कम्पनीले...

पुरा पढ्नुहोस
सैनामैना गोल्डकप
सैनामैना गोल्डकप : उद्घाटन खेलमा आयोजक मुर्गिया एफसी विजयी

सैनामैना । खेलमय बनेको रुपन्देहीको सैनामैनामा आजबाट प्रथम सैनामैना गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मुर्गिया फुटबल क्लबले गोर्खा व्याईज बुटवललाई १ – ० को गोल अन्तरले हराउँदै बिजयी...

पुरा पढ्नुहोस
विश्वकै चौथो नम्बरका डीजे ‘एलोक’ ले एलओडीमा प्रस्तुती दिँदै, टिकट मूल्य २ हजारदेखि डेढलाखसम्म पर्ने

काठमाडौं । विश्वकै चौथो नम्बरमा रहेका ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् । शुक्रबार अर्थात् मार्च ७ मा ठमेलस्थित एलओडी क्लबमा उनले आफ्नो प्रस्तुती दिने भएका हुन् । उनी विश्वकै...

पुरा पढ्नुहोस
स्ववियु
स्ववियुको निर्वाचन प्रक्रिया आजदेखि सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ। चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको हो। आज संघ, संगठन र समूह दर्ताको कार्यक्रम राखिएको...

पुरा पढ्नुहोस
मृत्यु
यौन प्रस्ताव अस्विकार गर्दा हत्या

बुटवल । रुपन्देहीको सियारी गाउँपालिका-२ भगदरी स्थित बेथरी सडकखण्डमा मृत भेटिएकी महिलाको हत्या आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । ति महिलाई यौन प्रस्ताव अस्विकार गरेपछि ढुङ्गाले थिचेर निर्ममतापूर्वक हत्या गरिएको प्रहरी अनुसन्धानबाट...

पुरा पढ्नुहोस
देउवा
काँग्रेस सभापति देउवा रुपन्देही आउँदै

बुटवल । नेपाली काँग्रेसको दुई दिने प्रशक्षिण कार्यक्रमका लागि सभापति शेरबहादुर देउवा आज रुपन्देही आउँदै छन् । उनीसँगै परराष्ट्र मन्त्री तथा काँग्रेस नेतृ आरजु राणा देउवा पनि रुपन्देही आउने कार्यक्रम रहेको छ । देशभरका क्षेत्रीय...

पुरा पढ्नुहोस
फुटबलमय बन्दै सैनामैना
फुटबलमय बन्दै सैनामैना, उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईजबीच हुँदै

शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैना आजबाट फुटबलमय बन्दै छ । मुर्गियास्थित सैनामैना फुटबल रंगशालामा सोमबार (आज) बाट प्रथम सुनगाभा सैनामैना गोल्डकप हुन लागेको हो । प्रतियोगिताको पहिलो दिन आज उद्घाटन सत्र सँगै एक...

पुरा पढ्नुहोस
व्यवसायीका समस्या समाधान गर्न पुलको काम गर्नेछु

 भैरहवामा अहिले उद्योगी–व्यवसायीको चुनावी माहोल छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीमा आगामी कार्यकालका लागि व्यवसायीहरु नेतृत्व चयन प्रक्रियामा सहभागी छन् । निर्वाचन समितिले प्रक्रिया अनुसार उम्मेदवारी दर्ता अगाडी बढाइसकेको छ । अध्यक्ष नेत्र...

पुरा पढ्नुहोस
एमालेको सचिवालय बैठक बस्दै
एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा सरकारले ल्याएको अध्यादेशबारे छलफल हुनेछ। एमाले केन्द्रीय कार्यालय सचिव डा‍क्टर भिष्म अधिकारीले अध्यादेशलगातयका विषयमा बैठकमा छलफल हुने जानकारी दिए। सत्तारुढ दलकै असहयोगका कारण...

पुरा पढ्नुहोस