समाचार

रास्वपाको
रास्वपाको जनयात्रा शुभारम्भ सभा स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनयात्रा शुभारम्भ सभा स्थगित नहुने भएको छ । सहकारी ठगीको मुद्दा खेपिरहेका पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि शुक्रबार राति आकस्मिक रुपमा बसेको सचिवालय बैठकले कार्यक्रम स्थगित नगर्ने निर्णय...

पुरा पढ्नुहोस
भूकम्प
जाजरकोट केन्द्रबिन्दु भएर ५ दशमलव २ रेक्टरको भूकम्प

काठमाडौं । जाजरकोटको गर्खाकोट केन्द्रबिन्दु भएर भूकम्प भएको छ । शुक्रबार बेलुकम ८ बजेर १० मिनेट जाँदा भूकम्पको धक्कम महशुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५ दशमलव २ रेक्टर स्केलको भूकम्प मापन...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो ।
रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले...

पुरा पढ्नुहोस
सङ्घीयता
सङ्घीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाद्वारा आन्दाेलन घाेषणा

काठमाण्डाै । गणतन्त्र तथा राष्ट्रियताको रक्षा र सङ्घीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । काठमाण्डौमा आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र राष्ट्रियता रक्षाकाे पक्षमा यही चैत २४ गतेदेखि...

पुरा पढ्नुहोस
सैनामैना दुर्घटनाका गम्भिर घाईते आमाछोरालाई काठमाडौं पठाइयो
सैनामैना दुर्घटनाका गम्भिर घाईते आमाछोरालाई काठमाडौं पठाइयो

शिब अधिकारी, सैनामैना । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत रुपन्देहीको सैनामैना नगरपालिका १ बनकट्टामा विङगर र फलपूल बोकेको बोलेरो जिप एक आपसमा ठोकिएर गम्भिर घाईते भएका दुई जनालाई काठमाडौं रिफर गरिएको छ । सालझण्डीबाट बुटवलतर्फ जाँदै...

पुरा पढ्नुहोस
गृहमन्त्री
संविधान मास्न हिंसात्मक क्रियाकलाप भए : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन संविधान समाप्त पार्ने उद्देश्यले गरिएको बताए । शुक्रवार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रदर्शनबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन्...

पुरा पढ्नुहोस
पूर्व प्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) र काठमाडौं विश्वविद्यालय अन्तर्गत कन्टिन्युइङ एण्ड प्रोफेशनल एजुकेशन सेन्टर (सिपीइसी) को सहकार्यमा चैत २० देखि २२ गतेसम्म पूर्व प्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला...

पुरा पढ्नुहोस
सैनामैनामा दुर्घटना हुँदा ८ जना घाईते, २ को अवस्था गम्भीर
सैनामैनामा दुर्घटना हुँदा ८ जना घाईते, २ को अवस्था गम्भीर

शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका १ बनकट्टामा विङगर र फलपूल बोकेको बोलेरो जिप एक आपसमा ठोकिएका छन् । सालझण्डीबाट बुटवलतर्फ जाँदै गरेको पश्चिम नेपाल बस व्यवसायी संघको लु १ ज ४२८९ नम्बरको विङगर...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्री मोदीसँग चीनमा भेट नहुने
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने

बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गरेपछि ओलीले मोदीलाई भेट्ने कार्यक्रम तय...

पुरा पढ्नुहोस
आगलागी
डढेलोमा परी युवतीको मृत्यु, पाँच जना घाइते

काठमाडौं । पाँचथरको कुम्मायकमा डढेलोमा परी युवतीको मृत्यु भएको छ। कुम्मायक गाउँपालिका ३ ताम्राखुकी २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पाँचथरका  प्रहरी निरीक्षक विनालाल साहका अनुसार बिहीबार कुम्मायक गाउँपालिका-३ ताम्राखुका अमरसिंह थापा...

पुरा पढ्नुहोस