समाचार

गोली लागेर कान्तिपुर टिभीका पत्रकारसमेत घाइते
जेनजीको प्रदर्शन : गोली लागेर कान्तिपुर टिभीका पत्रकारसमेत घाइते

काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकारसमेत घाइते भएका छन् । जेनजीको प्रदर्शनको दृष्य संकलनका लागि गएका श्याम श्रेष्ठको पाखुरामा गोली लागेको हो । प्रदर्शनको दृष्य खिचिरहेका बेला श्रेष्ठलाई प्रहरीको गोली लागेको...

पुरा पढ्नुहोस
काठमाडौंमा कर्फ्यू

काठमाडौं । प्रशासनले काठमाडौंमा कर्फ्यू लगाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनका अनुसार अहिले साढे १२ बजेबाट...

पुरा पढ्नुहोस
संसद भवन भित्र छिरे जेन जी
संसद भवन भित्र छिरे जेन-जी

काठमाडौं । प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् । अहिले प्रहरीले स्थिति नियन्त्रणका...

पुरा पढ्नुहोस
माइतीघर मण्डलामा जेनजी युवाहरूको प्रदर्शन (भिडियो)

काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गराएको विरोध गराएको विरोधमा जेनजी युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनमा भिड बढ्दै गएको छ । उनीहरूले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा प्रदर्शन गरेका...

पुरा पढ्नुहोस
काठमाडौं स्पाईकर्स र लुम्बिनी लाभाजको पहिलो जित
काठमाडौं स्पाईकर्स र लुम्बिनी लाभाजको पहिलो जित

एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा काठमाडौं स्पाईकर्स र लुम्बिनी लाभाजले पहिलो जित निकालेका छन । पोखराको बहुउद्देश्यीय कभर्डहलमा आज भएको पहिलो खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३-१ तथा दोस्रो खेलमा लुम्बिनी लाभाजले पोखरा निन्जाजलाई...

पुरा पढ्नुहोस
‘जेन जी’ पुस्तालाई मेयर शाहको सर्मथन

काठमाण्डाै। ‘जेन जी’ पुस्ता अर्थात् सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएकाहरूले भोलि गर्ने भनेको प्रदर्शनलाई काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले समर्थन गर्नुभएको छ । १३ देखि २८ वर्ष उमेर समूहका व्यक्तिहरूले भ्रष्टाचार र सामाजिक...

पुरा पढ्नुहोस
ललितपुर क्वीन्सको लगातार दोस्रो जित
ललितपुर क्वीन्सको लगातार दोस्रो जित

काठमाण्डौ । पोखरामा चलिरहेको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा ललितपुरको क्वीन्सले लगातार दुई खेलमा जितेको छ । पोखराको बहुउद्देश्यीय कभर्डहलमा भएको आफ्नो दोस्रो खेलमा ललितपुरले काठमाण्डौ स्पाइकर्सलाई ३–० को सोझो सेटमा हरायो । ललितपुरले...

पुरा पढ्नुहोस
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सोमबार शुरु हुँदैछ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा शुरु हुनेछ। दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक ९ महिनापछि बस्न लागेको हो। आइतबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले बैठकका लागि ६ एजेण्डा तय गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बैठकमा भातृ संस्थाको म्याद थप, सरकारको समीक्षा, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीति लगायत विषयमा छलफल गर्ने एजेण्डा छ । पार्टीको१०० दिने अभियानमा खटिएका प्रतिनिधिको रिपोर्ट पेश हुनेछ। पार्टीबाट प्रदेशमा सरकारमा गएका मन्त्रीहरूले आ-आफ्नो मन्त्रालयले गरेका कामको जानकारी पनि दिनेछन्।
कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो । बैठक आइतबार बिहान ९ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव...

पुरा पढ्नुहोस
दोस्रो संस्करणको एनपीएलको ट्रफी टुर आजदेखि
दोस्रो संस्करणको एनपीएलको ट्रफी टुर आजदेखि

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको ट्रफी टुर शनिबार शुरु हुँदैछ। शनिबार विराटनगरमा शुरु हुने ट्रफी टुर सुदूरपश्चिममा पुगेर टुंगिनेछ। ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पुर्‍याइने छ। दोस्रो...

पुरा पढ्नुहोस
एभरेस्ट महिला भलिबल लिग : कर्णाली यशविस र ललितपुर क्वीन्सको विजयी शुरुआत
एभरेस्ट महिला भलिबल लिग : कर्णाली यशविस र ललितपुर क्वीन्सको विजयी शुरुआत

काठमाडौं । आजदेखि पोखरामा शुरू भएको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यशविस र ललितपुर क्वीन्स ले विजयी शुरुआत गरेका छन । पोखराको बहुउद्देश्यीय कभर्डहलमा भएको उद्घाटन खेलमा कर्णालीले पोखरा निन्जाजलाई ३–० को सोझो...

पुरा पढ्नुहोस