समाचार
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने...
पुरा पढ्नुहोसकाठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ । आज मन्त्री यादवको विशेष निमन्त्रणामा मन्त्रालयमा आउनु भएका भारतीय सरकारका विज्ञ टोलीहरूबीच मधेश प्रदेशमा...
पुरा पढ्नुहोससैनामैना । रुपन्देहीको सैनामैनामा रहेको परोहा परमेश्वर बोलबम धाममा हिमानी ट्रस्ट रुपन्देही स्वयंसेवी परिवारले चिसो पिउने पानी वितरण कार्यक्रम सम्पन्न गरेको छ। श्रावण महिनाको अन्तिम सोेमबारको अवसरमा ट्रस्टले पिउने पानी वितरण कार्यक्रम सम्पन्न गरेको...
पुरा पढ्नुहोसविराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलमा बस र विङ्गर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस...
पुरा पढ्नुहोसकाठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा ऋषि तर्पणीपर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई...
पुरा पढ्नुहोससप्तरी । मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । भारतीय सीमा नजिकबाट ठुलो मात्रामा...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालमा अन्य आपराधिक घटनाका तुलनामा पछिल्ला तीन आर्थिक बर्षमा जबरजस्ती करणीका घटना उच्च देखिएका छन । प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार तीन आर्थिक वर्षमा ७ हजार १ सय ४७ वटा जबरजस्ती करणी...
पुरा पढ्नुहोसहेटौंडा । बागमती प्रदेश सरकारको प्रमुखमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । बानियाँ ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रि बनेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको...
पुरा पढ्नुहोसकाठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिका ८ मा दिउँसै चोरी गर्ने युवकको पहिचान खुलेको छ । रामापुरका भुपाल भण्डारीको घरमा चोरी गर्दै गरेको सीसीटिभी फुटेजका आधारमा उनको पहिचान भएको बताइएको छ । चोरीमा संलग्न रहेका युवक...
पुरा पढ्नुहोस