समाचार
हेटौंडा । बागमती प्रदेश सरकारको प्रमुखमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । बानियाँ ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रि बनेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको...
पुरा पढ्नुहोसकाठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिका ८ मा दिउँसै चोरी गर्ने युवकको पहिचान खुलेको छ । रामापुरका भुपाल भण्डारीको घरमा चोरी गर्दै गरेको सीसीटिभी फुटेजका आधारमा उनको पहिचान भएको बताइएको छ । चोरीमा संलग्न रहेका युवक...
पुरा पढ्नुहोससैनामैना। नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग मानिने रुपन्देहीको सैनामैना १ स्थित पर्रोहा परमेश्वर शिव ज्योर्तिलिङ्ग बोलबम धाममा सैनामैना उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा भण्डारा तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । संस्थाको वार्षिक...
पुरा पढ्नुहोसकाठमाडौं । वैदेशिक रोजगारको शिलशिलामा यूएईमा रहेका सैनामैना वासीहरुको संस्था सैनामैना सेवा समाज यूएईको आयोजनामा भोलि आइतबार तीज धमाका २०२५ आयोजना हुँदैछ । गरिब तथा अशहाय विद्यार्थीहरुका लागि अक्षयकोष निर्माणार्थ कार्यक्रम हुन लागेको हो...
पुरा पढ्नुहोसकाठमाडौं । मानिसको मृत्युपछि काजकिरिया गर्नु सामान्य हो तर, दाङमा एक जना जनप्रतिनिधिले आफूले घरमा पालेको कुकुरको मृत्यु भएपछि नौ दिनसम्म काजकिरिया गरेका छन । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडा सदस्य...
पुरा पढ्नुहोसकाठमाडौं । लियो क्लब अफ काठमाडौं सौहार्दले कान्तिपुर इन्टरनेशनल कलेजसँगको सहकार्यमा ‘सौहार्द करियर फेस्ट २०२५’ कार्यक्रम सम्पन्न गरेको छ । सौहार्दले कक्षा १२को परिक्षा दिएर बसेका झण्डै १५० जना विद्यार्थीलाई अभिमूखिकरण तालिम दिएको हो...
पुरा पढ्नुहोसटोखा । रोटरी क्लब अफ बानेश्वरले इन्द्रायणी भुतखेल सामुदायिक वनसँगको सहकार्यमा “रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण कार्यक्रम” गरेको छ। कार्यक्रमअन्तर्गत कुल ४५० बिरुवाहरू रोपिएको छ । ५० वटा सिप्रसका बिरुवा र...
पुरा पढ्नुहोससुर्खेत । सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। आज बिहान वीरेन्द्रनगर–१३, करेखोलामा बस्दै आएका दानसिंह ठाडा मगरले दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन्। ४२ वर्षीय ठाडाले आफ्नै श्रीमती ४१ वर्षीय रविना थापाको हत्या गरेको जिल्ला...
पुरा पढ्नुहोसरेसुंगा । गुल्मीको धुर्कोटमा घरमा आगलागी हुँदा महिलाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–५ वस्तुकी ७० वर्षीया मनिदेवी विकको घरमा आगलागी हुँदा ३० वर्षीया छोरी जुना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना...
पुरा पढ्नुहोस