एनपीएलको जोश बढाउँदै एक्सट्रीम: ७ टोली, ७ गेट

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को माहोलप्रतियोगिता सुरु हुनुअघि नै उत्सवमय बनाउन एक्सट्रीम इनर्जीड्रिङ्कले विशेष activation सुरु गरेको छ। सिजन ३ मा सहभागी ८टोलीमध्ये ७ टोलीको प्रायोजक रहेको एक्सट्रीमले TU अन्तर्राष्ट्रियक्रिकेट मैदान, कीर्तिपुर बाहिर ७ टोलीलाई समर्पित ७ वटा गेट तयारगरेको हो।

एनपीएलका खेलहरू हुने मुख्य स्थल बाहिरै समर्थकलाई टोलीकोउत्साहसँग जोड्ने उद्देश्यले तयार गरिएका यी गेटहरूमा सम्बन्धितटोलीको पहिचान र एक्सट्रीमको ब्रान्डिङलाई प्रस्तुत गरिएको छ।एनपीएल सुरु हुनुअघि नै यस स्तरको activation सुरु गर्ने पहिलोब्रान्ड एक्सट्रीम रहेको कम्पनीले जनाएको छ।

एक्सट्रीमले काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनीलायन्ससँग प्रायोजन साझेदारी गरेको छ।

यससँगै एक्सट्रीमले पोल ब्यानर, होर्डिङ, गेट ब्रान्डिङ तथा टेलिभिजनविज्ञापनमार्फत एनपीएलको उत्साहलाई थप व्यापक बनाउँदै लगेकोछ। एनपीएल सिजन ३ कार्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालनहुनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation