समाचार हरु
ललितपुर । जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा समीक्षा कार्यक्रममा किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ललितपुर जिल्लाका निजी अस्पतालमध्ये प्रथम भएको छ। कार्यक्रममा ललितपुर जिल्लाअन्तर्गतका १५ वटा निजी अस्पताल...
पुरा पढ्नुहोसकाठमाडौं । मुलुकको अर्थतन्त्रमा गहिरिँदै गएको शिथिलता चिर्न रियल स्टेट तथा निर्माण क्षेत्रलाई तत्काल चलायमान बनाउनुपर्ने आवाज उठेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले घरजग्गा, आवास र...
पुरा पढ्नुहोसकाठमाडौं । ५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजारले राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको छ। तपाईंको बजार र Vetra Motors Pvt. Ltd. को सहकार्यमा सार्वजनिक गरिएको स्कुटरको मूल्य ३...
पुरा पढ्नुहोसकाठमाडौं। विश्वकर्मा पूजाको अवसर पारेर नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले एकै दिन नेपालभर १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ । विश्वकर्मा पूजा नयाँ सवारीसाधन खरिद तथा पूजाआजा गर्ने...
पुरा पढ्नुहोसनुवाकोट । भोटेकोसी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले युवा संघ नेपालले नुवाकोटको विदुर नगरपालिका–५ का बाढीपीडित परिवारलाई ८० भन्दा बढी ग्यास सिलिन्डर वितरण गरेको छ। युवा नेता मनोज खत्री, प्रेम प्रधान र ध्रुव...
पुरा पढ्नुहोसनुवाकोट । बाढी तथा विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले प्रिमियर फाउन्डेसनले नुवाकोटको देविघाट क्षेत्रमा राहत सामग्री वितरण गरेको छ। फाउन्डेसनले पहिलो चरणअन्तर्गत ३०० बाढी प्रभावित परिवारलाई २१ प्रकारका अत्यावश्यक घरायसी तथा व्यक्तिगत सामग्री...
पुरा पढ्नुहोसकाठमाडौं। सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नारासहित आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आयोजना हुने भएको छ। १०० भन्दा बढी स्टल रहने यस प्रदर्शनीमा...
पुरा पढ्नुहोसकाठमाडौं – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एकवर्ष पूरा भएको अवसरमा आन्दोलनका क्रममा ज्यान गुमाएका७६ जना शहीदको स्मरण गर्दै न्याय, जवाफदेहिता र छानबिनप्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। जेनजी मुभमेन्ट नेपालका रवि किरण हमालले...
पुरा पढ्नुहोसकाठमाडौं । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ। १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन भएको २३ भदौको दिनलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज देशभरि सार्वजनिक बिदा दिने निर्णय...
पुरा पढ्नुहोस