समाचार हरु
काठमाडौं । नेपाली कांग्रेसले जननायक विश्वेश्वरप्रसाद (बी.पी.) कोइरालाको ४४औँ स्मृति दिवस साउन ६ र ७ गते देशव्यापी रूपमा विविध कार्यक्रम आयोजना गरी मनाउने भएको छ। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा जलवायु...
पुरा पढ्नुहोसकाठमाडौं। नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने, व्यापार तथा लगानी प्रवद्र्धन गर्ने र निजी क्षेत्रबीच व्यावसायिक आदान–प्रदान विस्तार गर्ने विषयमा छलफल भएको छ । नेपाल भ्रमणमा रहेकी...
पुरा पढ्नुहोसकाठमाडौं । फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा)का लागि कीर्तिमानी आर्थिक सफलता दिलाएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको जानकारी दिएका छन् । जुन प्रतियोगिता...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालको डिजिटल सञ्चार, अनलाइन व्यापार (ई-कमर्स) र आतिथ्य क्षेत्रमा नयाँ आयाम थप्दै तीनवटा फरक विधाका व्यवसायहरूको आज काठमाडौंमा एकैसाथ भव्य उद्घाटन गरिएको छ। एक विशेष समारोहका बीच ‘भीयूटी न्यूज’ (VUT News), ‘अल...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ विधेयक प्रमाणीकरण गरेका हुन् । संघीय संसदको बैठकबाट पारित भई...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल धितोपत्र बोर्डले आठ बुँदे प्राथमिकता सार्वजनिक गरेको छ । बोर्डले पुँजी बजारको संस्थागत विकास, डिजिटल प्रविधिको प्रयोग, लगानीकर्ताको पहुँच विस्तारलगायतका क्षेत्रमा काम भइरहेको जनाएको हो । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल पर्यटन बोर्डको बोर्ड सदस्य छनोट समितिले खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत निजी क्षेत्रबाट पाँच जना बोर्ड सदस्य नियुक्त गरेको छ । नियुक्त हुने बोर्ड सदस्यहरूमा सन्तोष पोखरेल, श्रीजना केसी, पेम्बा शेर्पा, खुमबहादुर सुवेदी तथा...
पुरा पढ्नुहोसकाठमाडौं । बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भरी सिलिन्डर ग्यास १४.२ केजी बिक्री गर्ने निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए। श्रेष्ठलाई महाप्रवन्धकको...
पुरा पढ्नुहोसकाठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वमन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलाई सर्वोच्च अदालतले जेल सजाय निर्धारण गरेको छ । अदालतले खाँडलाई दुई वर्ष र रायमाझीलाई ४ वर्ष जेल सजाय तोकिएको हो...
पुरा पढ्नुहोस