समाचार हरु
काठमाडौँ । नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय महिला पब्जि मोबाइल च्याम्पियनसिप २०२६ को अन्तिम प्रतिस्पर्धा आज काठमाडौँको महाराजगञ्जस्थित शुभ इन्टरटेन्मेन्टमा हुँदैछ । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको पावरप्याक्ड...
पुरा पढ्नुहोसकाठमाडौं । ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ । सोमबार बिहान सोवितकुमार थापाको साढे दुई तले घर ढलेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । जोखिममा रहेका कारण घरधनीलाई हिजो नै...
पुरा पढ्नुहोसबागलुङ । बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको हो । आइतबार मात्रै नौ...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) संसदीय दलले सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। सांसदहरूको कार्यसम्पादनलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको पार्टीले जनाएको छ। रास्वपाका अनुसार संसद...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरको अधिवेशन हुन लागेका छन् । यही असोज १० गतेका लागि निर्धारण गरिएको अधिवेशन अत्यधिक बर्षाका कारण १३ गते भित्र...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका ११ टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको छ। नदीमा आएको बाढीले दुई वटा पक्की र चार वटा कच्ची घर बगाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। इलाका...
पुरा पढ्नुहोसकाठमाडौं । अविरल वर्षाका कारण पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध बनेको छ । लेदो सहितको पहिरो नाम्सी खोला पुलमाथि खस्दा आइतबार बिहान ७:५५ बजेदेखि सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ । पहिरो पन्छाउनका लागि...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्सएन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) कोप्रतिनिधिमण्डलले बिहीबार माननीय उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्री दीपक कुमार साहसँग भेट गरी एजेन्सीदर्तासम्बन्धी नियमले अटोमोबाइल व्यवसायमा पारेकोप्रभावबारे छलफल गरेको छ। NAIMA ले एजेन्सी दर्ता गर्दा वा नयाँ वस्तु...
पुरा पढ्नुहोसगोरखा । आरूघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठको विदाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार आयोजित कार्यक्रममा लामो समयदेखि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका श्रेष्ठ गृहमन्त्रालयमा सरूवा भएसँगै गाँउपालिका अध्यक्षले विदाई...
पुरा पढ्नुहोसकाठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को माहोलप्रतियोगिता सुरु हुनुअघि नै उत्सवमय बनाउन एक्सट्रीम इनर्जीड्रिङ्कले विशेष activation सुरु गरेको छ। सिजन ३ मा सहभागी ८टोलीमध्ये ७ टोलीको प्रायोजक रहेको एक्सट्रीमले TU अन्तर्राष्ट्रियक्रिकेट मैदान,...
पुरा पढ्नुहोस