समाचार हरु

गृहमा सुदन गुरुङको फिर्ती पक्का, आजै ३ बजे शपथ

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । आजै उनको सपथग्रहण हुने भएको छ । यसअघि सम्पत्ति लगायत विभिन्न विवादमा परेपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । सरकारले उनीमाथि...

पुरा पढ्नुहोस
लिपमोटर बी-१० को मूल्य घट्यो, ५४ लाख ९९ हजारमा आउने

काठमाडौं । नेपालका लागि लिपमोटर गाडीहरूको आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर बी–१० टप भेरियन्टको परिमार्जित मूल्य आधिकारिक रूपमा घोषणा गरेको छ । नेपालको नयाँ संरचना लागू भएसँगै यस गाडीको मूल्य २०२६ मोडलका लागि साविकको ६०...

पुरा पढ्नुहोस
पुनः गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनू: सुधन गुरुङ

काठमाडौं । पूर्व गृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको खुलासा गर्नुभएको छ । रास्वपा गोरखाको...

पुरा पढ्नुहोस
हिमालय एयरलाइन्सले पहिलो पटक काठमाडौं-सेन्जेन सिधा उडान गर्दै

काठमाडौं । नेपाली निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौं-सेन्जेनबीच सिधा उडान गर्ने भएको छ । हिमालयले ४ जुन २०२६ देखि काठमाडौं र चीनको ‘सिलिकन भ्याली’ का नामले प्रख्यात सेन्जेन सहरबीच सिधा उडान सुरु गर्ने भएको हो...

पुरा पढ्नुहोस
सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ । मंगलबार साँझ पोखरामा आयोजित एक भव्य कार्यक्रममाका बिच शैक्षिक परामर्शदाता कम्पनी ब्रिजले सन्दीपसँग पाँच वर्षको...

पुरा पढ्नुहोस
कीर्तिमानी सांसदको अवमूल्यन किन ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट सामान्य नागरिकझैँ शान्त रूपमा बाहिरिँदै गरेका व्यक्ति थिए—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद मिङ्मा डेबिड शेर्पा। पदले ‘माननीय’ भए पनि उनको जीवनशैली र व्यवहार सामान्य नागरिककै...

पुरा पढ्नुहोस
ठमेलमा ‘तेञ्जीङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता’ सुरु

काठमाडौँ, १४ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही स्वर्गीय तेञ्जीङ नोर्गे शेर्पाले नेपाली पर्वतारोहण क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै ‘तेञ्जीङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता’ सुरु भएको छ । नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद् बैठकका मुख्य ४ निर्णय

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न मुख्य ४ वटा निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार, नेपाल नागरिक उड्ययन प्राधिकरणको...

पुरा पढ्नुहोस
क्यानकाे महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । डंगोल पर्यटन तथा नागरिक...

पुरा पढ्नुहोस
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

काठमाडौं।  गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव...

पुरा पढ्नुहोस