समाचार हरु

फेरि ताल फुट्यो, सचेत रहनू

काठमाडौं । तिब्बती क्षेत्रमा पुनः ताल फुटेको भन्दै नेपाल प्रहरीले सचेत रहन भनेको छ । प्रहरीले भर्खरै सूचना जारी गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मीदेखि सर्वसाधारण सबैलाई तत्काल सतर्क रहन आग्रह गरेकोछ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र...

पुरा पढ्नुहोस
मन्त्री परिषद्को बैठक बस्दै, के-के होलान निर्णय ?

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् । बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन । ...

पुरा पढ्नुहोस
बाढी पीडितका लागि रुपन्देहीको बुद्ध इङ्लिस स्कुलले जम्मा गर्यो  प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग

सैनामैना। रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ७ देउवापारस्थित बुद्ध इङ्लिस स्कुलले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरेको छ । विद्यालयका शिक्षक, विद्यार्थी तथा विद्यालयमा सञ्चालित जुनियर रेडक्रस...

पुरा पढ्नुहोस
रसुवा बाढीका पीडितलाई उद्धार र सहयोग गर्न साउदीसँग मन्त्री यादवको अपिल

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री यादवले हिजो रसुवामा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिप्रति ध्यानाकर्षण गराउँदै उद्धार तथा राहत...

पुरा पढ्नुहोस
भदौ १५ देखि दोस्रो ग्यालेक्सी फुटसल सुरु हुने, ट्रफी, आधिकारिक बल ‘ग्यालेक्टिका’ र डिजिटल प्रणाली सार्वजनिक

काठमाडौं । ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वरले दोस्रो ग्यालेक्सी फुटसल प्रतियोगिता–२०८३ का लागि तयार पारिएको ट्रफी, आधिकारिक खेल बल तथा डिजिटल प्रतियोगिता व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ। विद्यालयस्तरमा रहेका फुटसल प्रतिभालाई एउटै मञ्चमा ल्याउने उद्देश्यले आयोजना...

पुरा पढ्नुहोस
जबरजस्ती करणी आरोपमा एक पुरुष पक्राउ

तेह्रथुम । ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । भदौ ९ गते तेह्रथुमको छथर गाउँपालिका-२ स्थित ५६ महिलालाई आफ्नै घरमा सुतिरहेको अवस्थामा सोही स्थानका ४४ वर्षीय लिलमबहादुर लिम्बुले...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले आज सांसदले सोधेका प्रश्नको जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । मंगलबार स्थगित भएको प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ । उक्त बैठकमा प्रधानमन्त्री शाहले सांसदहरुले सोधेका प्रश्नको...

पुरा पढ्नुहोस
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । १८औं संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार नै ३० हजारभन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गरेका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडांका अनुसार पहिलो दिन नयाँ मोडलका कार, विद्युतीय सवारीसाधन, मोटरसाइकल,...

पुरा पढ्नुहोस
दीपकी दिप्तीलाई जिल्लास्तरीय अन्तरमाध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिताको उपाधी  

सैनामैना । उपकार सञ्चार गृह प्रा.लि. द्धारा सञ्चालित उपकार अनलाइन डट कमको आयोजनामा जिल्लास्तरीय अन्तरमाध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । रुपन्देहीको सैनामैनामा सम्पन्न प्रतियोगिताको उपाधि बुटवलस्थित दीप बोर्डिङ हाइ स्कुलकी दिप्पी केशरीले...

पुरा पढ्नुहोस
नाडा अटो शोमा गोर्खाज फाइनान्सको हायर प्रचेज सेवा, गाडी किन्न ६.९९ प्रतिशत व्याजदरमा कर्जा प्रवाह

काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो को १८ औँ संस्करण सुरु भएको छ । अटो शोलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरूले कर्जा सुविधा उपलब्ध गराउने हेतुले आ-आफ्नो स्टल राखेका छन्। जसमध्ये गोरखा फाइनान्स...

पुरा पढ्नुहोस