राजनीति आवाज हरु
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । ‘बलियो सङ्गठन, निडर नेतृत्व’ भन्ने नारासहित उनले रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत उपसभापति पदमा दाबेदारी प्रस्तुत...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा सङ्घीय संरचनाको पुनर्संरचना तथा प्रदेशसभाको खारेजीसम्बन्धी प्रस्ताव सार्वजनिक भएको ७२ घण्टा नबित्दै रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले सङ्घीयता र समावेशी लोकतन्त्रको...
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टीको खुल्ला केन्द्रीय सदस्यका लागि भएको मतदानमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत ल्याएका छन् । पार्टीका उपल्लो स्तरका चर्चित नेतालाई राम्रो मत आएको छ। डा. वाग्लेले २ हजार ६ सय ७ मतका साथ...
पुरा पढ्नुहोसकाठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू अमेरिकाबाट दुई चार वर्षको लागि घुम्न नेपाल फर्किएको भएपनि देशसँग पिरती बसेकाले नफर्किएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पुरानो गीत म त यस्तो...
पुरा पढ्नुहोसकाठमाडौं। गृहमन्त्री सुधन गुरुङले गलत गर्नेलाई सरकारले नछाड्ने बताएका छन्। विपद् व्यवस्थापन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै त्यही अनुसारमा हिजो मात्रै सुरक्षा निकायलाई आफूले निर्देशन दिइसकेको बताए। उनले भने, ‘सेवा नै हाम्रो धर्म हो। सुरक्षा...
पुरा पढ्नुहोसकाठमाडौं । जिल्ला अदालत रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लगायतविरुद्ध दायर गरिएको सहकारी प्रकरणसम्बन्धी मुद्दामा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग खारेज गरेको छ। न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीसम्बन्धी मुद्दा भने...
पुरा पढ्नुहोसकाठमाडौं । उत्तरी छिमेकी चीनकाे भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच सोमबार बेइजिङमा द्विपक्षीय वार्ता भएको छ । फागुन २१ गतेको चुनावबाट रास्वपा सरकारमा आएपछि नेपाली परराष्ट्रमन्त्री खनालको यो...
पुरा पढ्नुहोसकाठमाडौँ । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया सुरु गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सरकारी तथा...
पुरा पढ्नुहोसकाठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुन थालेको छ । आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । तर, प्रतिपक्षी दलले भने बैठक बहिस्कार...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । शुक्रबार (जेठ २९) दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री...
पुरा पढ्नुहोस