राजनीति आवाज हरु

कांग्रेसले थप्यो क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय

काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप गरेको छ। कांग्रेसका सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेका सो पार्टीले जनाएको...

पुरा पढ्नुहोस
गृहमा सुदन गुरुङको फिर्ती पक्का, आजै ३ बजे शपथ

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । आजै उनको सपथग्रहण हुने भएको छ । यसअघि सम्पत्ति लगायत विभिन्न विवादमा परेपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । सरकारले उनीमाथि...

पुरा पढ्नुहोस
पुनः गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनू: सुधन गुरुङ

काठमाडौं । पूर्व गृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको खुलासा गर्नुभएको छ । रास्वपा गोरखाको...

पुरा पढ्नुहोस
कीर्तिमानी सांसदको अवमूल्यन किन ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट सामान्य नागरिकझैँ शान्त रूपमा बाहिरिँदै गरेका व्यक्ति थिए—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद मिङ्मा डेबिड शेर्पा। पदले ‘माननीय’ भए पनि उनको जीवनशैली र व्यवहार सामान्य नागरिककै...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद् बैठकका मुख्य ४ निर्णय

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न मुख्य ४ वटा निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार, नेपाल नागरिक उड्ययन प्राधिकरणको...

पुरा पढ्नुहोस
सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध छैनः सरकारका प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री बालेन शाहको कुनै सम्बन्ध नरहेको बताएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘सभापतिज्यू आफ्नै ढंगले...

पुरा पढ्नुहोस
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

काठमाडौं।  गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव...

पुरा पढ्नुहोस
बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

काठमाडौं। बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । वर्षे अधिवेशन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व...

पुरा पढ्नुहोस
“१८ गते प्रतिवेदन सार्वजनिक नभए राजीनामा दिन्छौं – मानव अधिकार आयोग”

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेठ १८ गते ‘जेनजी छानविन प्रतिवेदन’ सार्वजनिक गर्ने प्रतिबद्धता जाहेर गरेको जेनजी अभियान्ताले जानकारी दिएका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी ‘जेठ १८ गते...

पुरा पढ्नुहोस
उद्योग समितिले स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन सरकारलाई दियो निर्देशन

काठमाडौँ। सङ्घीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्वदेशी उद्योगहरूको प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धि गर्न भन्सार तथा करको दरमा पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले कच्चा...

पुरा पढ्नुहोस