काठमाण्डौबाट आरुघाटका लागि छुटेको रात्रिबस पल्टिंदा २१ जना घाइते

काठमाण्डौबाट आरुघाटका लागि छुटेको रात्रिबस पल्टिंदा २१ जना घाइते

काठमाण्डौ । काठमाण्डौबाट गोरखाको आरुघाटको लागि छुटेको रात्रिबस पल्टिंदा २१ जना घाइते भएका छन् ।

बा ०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा पल्टिंदा २१ जना घाइते भएका गोरखा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार