तर, प्रतिपक्षी दलले भने बैठक बहिस्कार गरेको छ ।
यसअघि आजै साँझ ५ बजे बस्ने गरी प्रदेशसभाको बैठक बोलाइएको थियो । तर, सत्तारुढ दहरूबीच बजेटको विषयमा विवाद भएपछि राति ९ बजेका बैठक सारिएको थियो ।
तर, उक्त समयमा पनि बैठक बस्न नसकेपछि राति साढे ११ बजे बस्ने गरी प्रदेशसभाको बैठक बोलाइएको थियो ।










