युवा व्यवसायी सौगात थापाले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । युवा व्यवसायी सौगात थापाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।

जारी महाधिवेशन अन्तर्गत ३५ वर्षमुनिका केन्द्रीय सदस्यमा उनले उम्मेदवारी घोषणा गरेका हुन् । थापा कास्की–२ बाट महाधिवेशन प्रतिनिधि भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation