खेलकुद आवाज

अभिषेक चर्च रजहर सेमिफाइनल प्रवेश
अभिषेक चर्च रजहर सेमिफाइनल प्रवेश

बुटवल । रूपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपमा अभिषेक चर्च रजहर विजयी भएको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना फुटबल रंगशाला मुर्गियामा जारी प्रतियोगिता अन्तरगत बुधबार भएको खेलमा एपीएफलाई २–१ गोल अन्तरले पराजित...

पुरा पढ्नुहोस
नेपाल पुलिस
नेपाल पुलिस क्लबलाई हराएको फर्साटिकर युवा क्लब क्वाटरफाइनल प्रवेश

शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैनामा सोमबारदेखि जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज विभागिय टोली नेपाल पुलिस क्लब र फर्साटिकर युवा क्लबबीच खेल सम्पन्न भएको छ । मुर्गिया फुटबल क्लबको...

पुरा पढ्नुहोस
सैनामैना गोल्डकप
सैनामैना गोल्डकप : उद्घाटन खेलमा आयोजक मुर्गिया एफसी विजयी

सैनामैना । खेलमय बनेको रुपन्देहीको सैनामैनामा आजबाट प्रथम सैनामैना गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मुर्गिया फुटबल क्लबले गोर्खा व्याईज बुटवललाई १ – ० को गोल अन्तरले हराउँदै बिजयी...

पुरा पढ्नुहोस
फुटबलमय बन्दै सैनामैना
फुटबलमय बन्दै सैनामैना, उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईजबीच हुँदै

शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैना आजबाट फुटबलमय बन्दै छ । मुर्गियास्थित सैनामैना फुटबल रंगशालामा सोमबार (आज) बाट प्रथम सुनगाभा सैनामैना गोल्डकप हुन लागेको हो । प्रतियोगिताको पहिलो दिन आज उद्घाटन सत्र सँगै एक...

पुरा पढ्नुहोस
सुनगाभा सैनामैना गोल्ड कप
सुनगाभा सैनामैना गोल्ड कपको तयारी पूरा (भिडियो सहित)

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियामा फागुन १९ देखी २८ गते सम्म  हुन लागेको सुनगाभा सैनामैना गोल्ड कपको सम्पुर्ण तयारी पूरा भएको छ । शनिवार आयोजित पत्रकार सम्मेलन मार्फत तयारी पुरा भएको जानकारी आयोजकले...

पुरा पढ्नुहोस
भलिबल प्रतियोगिता
भलिबल प्रतियोगिताको फाईनलमा कालिगण्डकी स्याङजा र न्यू होराईजन भिड्ने

पाल्पा । न्यू सेभेन स्टार युवा क्लबको आयोजनामा पाल्पाको रैनादेवी छहरा गाउँपालिका ८ बुढीदमारमा जारी क्लबस्तरीय खुल्ला भलिबल प्रतियोगिताको फाईनलमा कालिगण्डकी स्याङजा र न्यू होराईजन भिड्ने भएका छन् । आज सम्पन्न सेमिफाईनल खेलमा कालिगण्डकी...

पुरा पढ्नुहोस
दोस्रो एन.सी.एम.टी इन्टर कलेज फुटसल टुर्नामेन्टको सम्पन्न
दोस्रो एन.सी.एम.टी इन्टर कलेज फुटसल टुर्नामेन्टको सम्पन्न

काठमाडौं । नेशनल कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नीकल साइन्स प्रा. लि. सामाखुसी–०३, काठमाडौंको आयोजनामा दोस्रो एन सी एम टी इन्टर कलेज फुटसल टुर्नामेन्टको प्रथम उपाधि ललितपुरको एसियन इन्सिच्यूट अफ टेक्नोलोजि एण्ड म्यानेजमेन्ट (ए.आइ.टी.एम) कलेजले...

पुरा पढ्नुहोस
वडा कपको उपाधि वडा नम्बर ११ लाई

सैनामैना । प्रथम वडा कप वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ११ ले जितेको छ । सैनामैना युवा सञ्जालको आयोजनामा सञ्चालन भएको वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर ४...

पुरा पढ्नुहोस
एनएसएल मिनी अक्सन- क्याटेगोरी ए र बी का कुन खेलाडी कुन क्लबमा परे

काठमाण्डौं । तेस्रो संस्करणको लागि नेपाल सुपर लिग (एनएसएल) को आयोजक संस्था नेपाल स्पार्टस् एण्ड म्यानेज्मेन्टले मिनी अक्सन सम्पन्न गरेको छ । एनएसएलले शनिबार काठमाण्डौंमा एनएसएलमा सहभागि क्लबहरुको उपस्थितीमा ६० खेलाडीको लागी अक्सन भएको थियो...

पुरा पढ्नुहोस
सकियो प्रथम सर्दी कप : उपाधी जीएम समाजलाई

नवलपरासी पूर्व । प्रथम सर्दी कप २०८१ को उपाधी जीएम समाज कावाशोतीले जितेको छ । शुक्रबार सम्पन्न फाईनल खेलमा मणिमुकुन्द भलिबल क्लबलाई पराजित गर्दै समाजले उपाधी आफ्नो पक्षमा पारेको हो । विनयी त्रिवेणी ३ सर्दी...

पुरा पढ्नुहोस