विदेश आवाज

भूकम्प
अफगानिस्तानमा बिहीबार राति ५ दशमलव ६ तीव्रताको भूकम्प

काठमाडौं । अफगानिस्तानको सुदूर दक्षिण–पूर्वी क्षेत्रमा बिहीबार राति ५.६ तीव्रताको भूकम्प गएको छ। यो पछिल्ला छ दिनभित्र आएको तेस्रो भूकम्प हो। भूकम्पको धक्का पाकिस्तानका धेरै ठाउँहरूसम्म महसुस गरिएको थियो । यसबीच अघिल्लो भूकम्पमा ज्यान गुमाउनेको...

पुरा पढ्नुहोस
तीज धमका २०२५ आयोजना हुने भएको छ । वैदेशिक रोजगारको शिलशिलामा यूएईमा रहेका सैनामैना वासीहरुको भातृ संगठन सैनामैना सेवा समाज यूएईले गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि
तीज धमाका २०२५ मा खुमन अधिकारी र मञ्जु भट्टराईको विशेष प्रस्तुती रहने

काठमाडौं । सैनामैना सेवा समाज यूएईको आयोजनामा तीज धमाका २०२५ आयोजना हुने भएको छ । वैदेशिक रोजगारको शिलशिलामा यूएईमा रहेका सैनामैना वासीहरुको भातृ संगठन सैनामैना सेवा समाज यूएईले गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि अक्षयकोष...

पुरा पढ्नुहोस
हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु
हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना हुँदा हेलिकप्टरमा सवार ७ जनाको मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा एक बच्चा...

पुरा पढ्नुहोस
भारतको
विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारले १ करोड पाउने

भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा दुई सय ४१ जनाको ज्यान गएको पुष्टि भएको छ । हिजो दुई सय ४२ जना यात्रु बोकेर वेलायतको लागि उडेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान उडान भरेको केही...

पुरा पढ्नुहोस
भारतको
भारतकोअहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना,थप विवरण आउन बाँकी

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको हो । अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको...

पुरा पढ्नुहोस
दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो
दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) दुबईमा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ (एलएलसी) पुनः सञ्चालनमा आएको छ । नयाँ कन्सेप्टसहित नेपालीको पहिलो गेष्टहाउस (पाहुना घर) आठ वर्षदेखि सञ्चालनमा आएको थियो । उक्त रेष्टुरेन्ट...

पुरा पढ्नुहोस
हमासद्वारा
अमेरिकी युद्धविराम प्रस्ताव हमासद्वारा स्वीकार

काठमाडौं ।  अमेरिकी युद्धविराम प्रस्ताव स्वीकार गर्दै हमास समूह १० जना जिवित र १८ मृत बन्धक रिहा गर्न तयार भएको छ। तर, उसले प्यालेस्टाइनी कैदीहरुको रिहाइका साथै स्थायी युद्धविराम र गाजाबाट इजरायली फौजको पूर्ण फिर्तीलाई...

पुरा पढ्नुहोस
फेरी सुरु भयो युद्ध : पाकिस्तानले तीन घण्टामै युद्धविराम तोडेको भारतको आरोप
फेरी सुरु भयो युद्ध : पाकिस्तानले तीन घण्टामै युद्धविराम तोडेको भारतको आरोप

काठमाडौं । भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेबाट युद्धविराम लागू भएपछि पनि पाकिस्तानले विस्फोट गरिरहेको भारतीय पक्षले आरोप लगाएको छ । जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्रीनगरमा अझै विस्फोटको आवाजÞ आइरहेको भन्दै सामाजिक सञ्जाल एक्समा भिडियो...

पुरा पढ्नुहोस
युद्धविराम गर्न सहमत भएका छौँ : पाकिस्तानका विदेशमन्त्री इशाक
भारत-पाकिस्तान बीच युद्धविराम लागू, सोमवार थप छलफल हुने

काठमाडौँ ।  भारतका विदेश सचिव विक्रम मिस्रीले पनि युद्धविरामको पुष्टि गर्दै अब स्थल र हवाई आक्रमण रोकिएको जानकारी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत-पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषणा गरेलगत्तै भारतका विदेश सचिव मिस्रीले...

पुरा पढ्नुहोस
भारतले ५ दिनका लागि बन्द गर्‍यो ३२ विमानस्थल
भारतले ५ दिनका लागि बन्द गर्‍यो ३२ विमानस्थल

काठमाडौं । पाकिस्तानसँगको तनाव चुलिँदै गर्दा भारतका ३२ वटा विमानस्थल अस्थायीरूपमा बन्द गरिएको छ। पाकिस्तानसँग लडाइँ शुरु भएसँगै भारतका उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थल बन्द गरिएको छ। सञ्चार माध्यमका अनुसार भारतको विमानस्थल प्राधिकरण...

पुरा पढ्नुहोस