विदेश आवाज
काठमाडौं । अफगानिस्तानको सुदूर दक्षिण–पूर्वी क्षेत्रमा बिहीबार राति ५.६ तीव्रताको भूकम्प गएको छ। यो पछिल्ला छ दिनभित्र आएको तेस्रो भूकम्प हो। भूकम्पको धक्का पाकिस्तानका धेरै ठाउँहरूसम्म महसुस गरिएको थियो । यसबीच अघिल्लो भूकम्पमा ज्यान गुमाउनेको...
पुरा पढ्नुहोसकाठमाडौं । सैनामैना सेवा समाज यूएईको आयोजनामा तीज धमाका २०२५ आयोजना हुने भएको छ । वैदेशिक रोजगारको शिलशिलामा यूएईमा रहेका सैनामैना वासीहरुको भातृ संगठन सैनामैना सेवा समाज यूएईले गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि अक्षयकोष...
पुरा पढ्नुहोसकाठमाडौं । भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना हुँदा हेलिकप्टरमा सवार ७ जनाको मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा एक बच्चा...
पुरा पढ्नुहोसभारतको अहमदाबादमा भएको विमान दुर्घटनामा दुई सय ४१ जनाको ज्यान गएको पुष्टि भएको छ । हिजो दुई सय ४२ जना यात्रु बोकेर वेलायतको लागि उडेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान उडान भरेको केही...
पुरा पढ्नुहोसकाठमाडौं । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको हो । अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको...
पुरा पढ्नुहोसदुबई । संयुक्त अरब इमिरेट्स (यूएई) दुबईमा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ (एलएलसी) पुनः सञ्चालनमा आएको छ । नयाँ कन्सेप्टसहित नेपालीको पहिलो गेष्टहाउस (पाहुना घर) आठ वर्षदेखि सञ्चालनमा आएको थियो । उक्त रेष्टुरेन्ट...
पुरा पढ्नुहोसकाठमाडौं । अमेरिकी युद्धविराम प्रस्ताव स्वीकार गर्दै हमास समूह १० जना जिवित र १८ मृत बन्धक रिहा गर्न तयार भएको छ। तर, उसले प्यालेस्टाइनी कैदीहरुको रिहाइका साथै स्थायी युद्धविराम र गाजाबाट इजरायली फौजको पूर्ण फिर्तीलाई...
पुरा पढ्नुहोसकाठमाडौं । भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेबाट युद्धविराम लागू भएपछि पनि पाकिस्तानले विस्फोट गरिरहेको भारतीय पक्षले आरोप लगाएको छ । जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्रीनगरमा अझै विस्फोटको आवाजÞ आइरहेको भन्दै सामाजिक सञ्जाल एक्समा भिडियो...
पुरा पढ्नुहोसकाठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्रीले पनि युद्धविरामको पुष्टि गर्दै अब स्थल र हवाई आक्रमण रोकिएको जानकारी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत-पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषणा गरेलगत्तै भारतका विदेश सचिव मिस्रीले...
पुरा पढ्नुहोसकाठमाडौं । पाकिस्तानसँगको तनाव चुलिँदै गर्दा भारतका ३२ वटा विमानस्थल अस्थायीरूपमा बन्द गरिएको छ। पाकिस्तानसँग लडाइँ शुरु भएसँगै भारतका उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थल बन्द गरिएको छ। सञ्चार माध्यमका अनुसार भारतको विमानस्थल प्राधिकरण...
पुरा पढ्नुहोस








