शिक्षा आवाज

सप्तरीको शिक्षा संकट : राजनीति र स्वार्थको मैदानमा अल्झिएको सामुदायिक विद्यालय
सप्तरीको शिक्षा संकट : राजनीति र स्वार्थको मैदानमा अल्झिएको सामुदायिक विद्यालय

सप्तकोशी । सप्तरीको सप्तकोशी नगरपालिका पछिल्लो समय शिक्षा क्षेत्रमा गम्भीर संकट देखापरेको छ। नेतृत्वबीचको असमझदारी, शिक्षकहरूको उदासीनता र राजनीतिक हस्तक्षेपका कारण सामुदायिक विद्यालयहरू क्रमशः अस्तव्यस्त हुँदै गएका छन्। सामुदायिक विद्यालय : शिक्षाभन्दा राजनीति प्रमुख स्थानीयवासीहरूको गुनासो...

पुरा पढ्नुहोस
प्याबसन लुम्बिनीले बुझायो मुख्यमन्त्री समक्ष ज्ञापनपत्र
प्याबसन लुम्बिनीले बुझायो मुख्यमन्त्री समक्ष ज्ञापनपत्र

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय सरकारले बनाउन थालेको शिक्षा ऐनमा सबैको भावना समेटिने विश्वास व्यक्त गर्नुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेश समितिका प्रतिनिधिसँग शनिबार बुटवलमा छलफल...

पुरा पढ्नुहोस
कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक
कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको...

पुरा पढ्नुहोस
सौहार्द र कान्तिपुर इन्टरनेशनल कलेजको सहकार्यमा प्लस टुका विद्यार्थीलाई अभिमूखीकरण तालिम
सौहार्द र कान्तिपुर इन्टरनेशनल कलेजको सहकार्यमा प्लस टुका विद्यार्थीलाई अभिमूखीकरण तालिम

काठमाडौं । लियो क्लब अफ काठमाडौं सौहार्दले कान्तिपुर इन्टरनेशनल कलेजसँगको सहकार्यमा ‘सौहार्द करियर फेस्ट २०२५’ कार्यक्रम सम्पन्न गरेको छ । सौहार्दले कक्षा १२को परिक्षा दिएर बसेका झण्डै १५० जना विद्यार्थीलाई अभिमूखिकरण तालिम दिएको हो...

पुरा पढ्नुहोस
भानु जयन्तीको अवसरमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

भक्तपुर । ११३ औं भानुजयन्तीको अवसरमा भक्तपुर नगरपालिका वडा नं १ को आयोजनामा विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिताको प्रमाणपत्र तथा पुरस्कार वितरण कार्यक्रम आइतबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले प्रतियोगिताका...

पुरा पढ्नुहोस
' विद्यार्थीको व्यवहारिक शिक्षा, चौतर्फी विकासमा हामीले ध्यान दिन्छौ'
‘विद्यार्थीको व्यवहारिक शिक्षा, चौतर्फी विकासमा हामीले ध्यान दिन्छौ’

होटल म्यानेजमेन्ट वा शैक्षिक क्षेत्रमा सिन्धुली कलेजको नाम नसुन्ने सायद कमै होलान् । सिन्धुलीमा मात्र नभइ काठमाडौं उपत्यकामा मात्रै नभइ होटल म्यानेजमेन्टको क्षेत्रमा देशैभर शैक्षिक क्षेत्रमा आफ्नो पहिचान बेग्लै बनाएको छ । यसको उत्कृष्ट...

पुरा पढ्नुहोस
स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै पेन्टागन इन्टरनेशनल कलेज
स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै पेन्टागन इन्टरनेशनल कलेज

काठमाडौं । २०६६ सालमा स्थापित भएको पेन्टागन इन्टरनेशनल कलेज उच्च शिक्षाको क्षेत्रमा ख्याति प्राप्त, अनुभवी तथा विशुद्ध प्राज्ञिक व्यक्तिहरूको समूहबाट सञ्चालित कलेज हो । यस कलेज स्थापना कालदेखि नै विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाईमा...

पुरा पढ्नुहोस
पटकपटक शिक्षक आन्दोलन भए तापनि विद्यार्थीको सिकाई गुणस्तर वृद्धिमा किन गएन ध्यान ?
पटकपटक शिक्षक आन्दोलन भए तापनि विद्यार्थीको सिकाई गुणस्तर वृद्धिमा किन गएन ध्यान ?

पूर्वीय दर्शन अनुसार शिक्षक एउटा समाजको आदर्श व्यक्ति गुरु भनेर पुराणमा उल्लेख छ । जसले निःस्वार्थ रूपमा व्यक्तिलाई समाज र राष्ट्रको हित हुने नीति योजना निर्माणमा सरकार समक्ष सल्लाह सुझाव दिने गर्दछ । र...

पुरा पढ्नुहोस
एसईई ग्रेडबृद्धि परीक्षा तयारी कक्षा सञ्चालन
आरुघाट गाउँपालिकाले नि:शुल्क एसईई ग्रेडबृद्धि परीक्षा तयारी कक्षा सञ्चालन गर्ने

गोरखा । गोरखा जिल्लाको आरुघाट गाउँपालिकाले निशुल्क एसईई ग्रेडबृद्धि परीक्षा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । पालिकाले आगामी साउन २९ गतेदेखि संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडबृद्धि परीक्षाको निशुल्क कक्षा सञ्चालन गर्न...

पुरा पढ्नुहोस
साउन २९ देखि भदौ ६ गतेसम्म हुने
एसइईको पूरक परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो...

पुरा पढ्नुहोस