शिक्षा आवाज
सप्तकोशी । सप्तरीको सप्तकोशी नगरपालिका पछिल्लो समय शिक्षा क्षेत्रमा गम्भीर संकट देखापरेको छ। नेतृत्वबीचको असमझदारी, शिक्षकहरूको उदासीनता र राजनीतिक हस्तक्षेपका कारण सामुदायिक विद्यालयहरू क्रमशः अस्तव्यस्त हुँदै गएका छन्। सामुदायिक विद्यालय : शिक्षाभन्दा राजनीति प्रमुख स्थानीयवासीहरूको गुनासो...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय सरकारले बनाउन थालेको शिक्षा ऐनमा सबैको भावना समेटिने विश्वास व्यक्त गर्नुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेश समितिका प्रतिनिधिसँग शनिबार बुटवलमा छलफल...
पुरा पढ्नुहोसभक्तपुर । ११३ औं भानुजयन्तीको अवसरमा भक्तपुर नगरपालिका वडा नं १ को आयोजनामा विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिताको प्रमाणपत्र तथा पुरस्कार वितरण कार्यक्रम आइतबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले प्रतियोगिताका...
पुरा पढ्नुहोसहोटल म्यानेजमेन्ट वा शैक्षिक क्षेत्रमा सिन्धुली कलेजको नाम नसुन्ने सायद कमै होलान् । सिन्धुलीमा मात्र नभइ काठमाडौं उपत्यकामा मात्रै नभइ होटल म्यानेजमेन्टको क्षेत्रमा देशैभर शैक्षिक क्षेत्रमा आफ्नो पहिचान बेग्लै बनाएको छ । यसको उत्कृष्ट...
पुरा पढ्नुहोसगोरखा । गोरखा जिल्लाको आरुघाट गाउँपालिकाले निशुल्क एसईई ग्रेडबृद्धि परीक्षा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । पालिकाले आगामी साउन २९ गतेदेखि संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडबृद्धि परीक्षाको निशुल्क कक्षा सञ्चालन गर्न...
पुरा पढ्नुहोसकाठमाडौं । माध्यमिक शिक्षा परिक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । २०८१ को एसईई परीक्षा ७ चैतदेखि...
पुरा पढ्नुहोसकाठमाडौँ । २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले जारी रहेको छ । भक्तपुरस्थित बोर्डको कार्यालयमा केही बेरअघिदेखि बैठक चलिरहेको हो । बैठक सकिएपछि शुक्रबार नै...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ। नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि २९...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) केन्द्रीय समितिको आयोजनामा तथा जिल्ला समिति, मोरङको समन्वयमा एक दिवसीय संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम जेठ १७ गते शनिबार मोरङको...
पुरा पढ्नुहोस








