राजनीति आवाज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु आ–आफ्नो ठाउँबाट...
पुरा पढ्नुहोसकाठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजे बस्दैछ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थमन्त्रीले...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरूसँग भएको सहमति पालना नभए एक महिनापछि फेरि विरोधमा उत्रिने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सदनबाट केही महत्त्वपूर्ण ऐन पारित...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकैबीच प्रतिनिधिसभा बैठक अघि बढेको छ । रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरिरहँदा सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएका हुन् । सभामुख घिमिरेले...
पुरा पढ्नुहोसकाठमाडौं । तेह्र दिनदेखि लगातार अवरुद्ध हुँदै आएको प्रतिनिधि सभाको बैठक सुरु भएको छ। बैठक प्रारम्भ भएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुनः अवरोध जारी राखेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री...
पुरा पढ्नुहोसकाठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू र आफ्नो परिवारलाई बदनाम गराउन तथ्यहीन र भ्रामक भिडियो बनाउनेले सजाय पाउनैपर्ने प्रतिक्रिया दिएकी छिन्। शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै राणाले आफूविरुद्ध भिडियो बनाउने मिडिया सरकारी निकायमा दर्ता समेत...
पुरा पढ्नुहोसकाठमाडौं । विपक्षी दलहरुको विरोधका कारण जेठ १३ गतेदेखि प्रभावित प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । आजको बैठक दिउँसो १ बजे बोलाइएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै माओवादी केन्द्र,...
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । विपक्षी दलहरूले अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । उनका अनुसार अब अर्को बैठक भोलि (शुक्रबार) दिउँसो १ बजे बस्नेछ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको...
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधि सभाको आजको बैठक पनि अवरुद्ध भएको छ । अवरोध जारी भएपछि सभामुख देवराज घिमिरेले बैठक भोलि विहीबारसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् । सभामुख घिमिरेले आजको बैठक...
पुरा पढ्नुहोसबिराटनगर। खानेपानीमन्त्री प्रदीप यादवको सक्रिय पहल र दूरदृष्टिपूर्ण कदमले मोरङको बिराटनगर–१४ स्थित जतुवा क्षेत्रमा बसोबास गर्ने हजारौँ स्थानीयको खानेपानीको समस्या अब समाधानको दिशामा पुगेको छ । आज बिराटनगर महानगरपालिका–१४ स्थित जतुवा खानेपानी तथा सरसफाइ आयोजनालाई...
पुरा पढ्नुहोस






