राजनीति आवाज

न्यायिक
जिल्ला अदालत रुपन्देहीमा रास्वपा सभापति लामिछानेको बयान सुरु

बुटवल।  रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । बुधवार न्यायाधीश प्राल्हदकुमार योगीको इजलासमा बयान सुरु भएको हो । बिहान अदालतले गोलापर्था गर्दा ५ नम्बर इजलासमा रविको...

पुरा पढ्नुहोस
rabi lamichane
लामिछानेविरुद्धको मुद्दा प्रह्लाद कुमार योगीको इजलासमा

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दा रुपन्देही जिल्ला अदालतमा प्रह्लाद कुमार योगीको इजलासमा परेको छ । रवि सहित २२ जनाविरुद्ध सुप्रिम सहकारी अनियमितताविरुद्ध मुद्दा दायर भएको थियो । नारायण बहादुर पहारीसहित...

पुरा पढ्नुहोस
kp-oli-rob-fenn
प्रधानमन्त्री ओलीसँग बेलायती राजदूत फेनको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले आज शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो। सो...

पुरा पढ्नुहोस
upendra yadav
समाजवादी मोर्चासँग सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भावना नरहेको बताएका छन् । बलिदान दिवसका अवसरमा शनिबार लहानमा शहीदको प्रतिमामा माल्यापर्णपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘ अहिलेको...

पुरा पढ्नुहोस
parchanda
प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान

मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोरङको ग्रामथान २ झोराहाठ पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् । उनले १०६ वर्षीय बखतबहादुर कार्की, १०६ वर्षीय पदमप्रसाद पौडेल, ९७ वर्षीय कुलदीप मण्डल, ८२ वर्षीय...

पुरा पढ्नुहोस
pradeep yadav
मधेश आन्दोलनका सहिदको सालिकमा मन्त्री यादवद्धारा माल्यार्पण

वीरगंज । मधेशका नागरिका लागि आफ्नो ज्यान आहुँती दिने मधेश आन्दोलनका सहिदको सालिकमा जनता समाजवादी पाटी (जसपा) का केन्द्रीय अध्यक्ष अशोक राई तथा संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले माल्यार्पण गर्नु भएको छ । आज...

पुरा पढ्नुहोस
संसद् छलेर अध्यादेश ल्याएकोमा प्रतिपक्ष दलहरूको आपत्ति

काठमाण्डाै । सरकारले संसद्मार्फत विधेयकका रूपमा ल्याउनुपर्ने कानूनहरू अध्यादेशबाट ल्याएको भन्दै प्रतिपक्ष दलहरूले आपत्ति जनाएका छन् । प्रतिपक्षी दलहरूले तत्काल संसद्को हिउँदे अधिवेशनको प्रक्रिया थालनी गर्न आग्रह पनि गरेका छन् । सरकारले तत्काल अधिवेशन...

पुरा पढ्नुहोस
karna thapa
एमाले छोड्न लागेको हल्ला निराधार : कर्ण थापा

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापाले एमालेबाट निष्कासित भएका डा भीम रावलको पार्टीमा प्रवेश गर्न लागिएको हल्ला निराधार भएको बताएका छन् । शुक्रबार रावलसँगै श्रीएयर लाइन्सको जहाजको एउटै ‘रो’...

पुरा पढ्नुहोस
bipakxi dal
विपक्षी दलको बैठक आज पनि बस्दै

काठमाडौं । विपक्षी दलको बैठक आज पनि बस्दैछ। आज दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दल नेताको कार्यालयमा बैठक बस्ने र दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना हुने प्रचण्डको सचिवालयले जनाएको छ। संसद्को हिउँदे...

पुरा पढ्नुहोस
सरकार गैरजिम्मेवार र सुशासनविरोधी सरकार भएको आरोप
सदन छलेर अध्यादेश ल्याउनु उचित होइन : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले प्राप्त गरेको उपलब्धिको रक्षा गर्न सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने बताएका छन्। चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सब समारोहलाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस