समाचार
सैनामैना । रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा पुग्ने अन्तिम टोलीको टुंगो लागेको छ । शनिबार भएको अन्तिम क्वार्टर फाईनलमा खेलमा रुपन्देही लिग च्याम्पियन फर्साटिकर युथ क्लबलाई ३-० को गोल अन्तरले...
पुरा पढ्नुहोसन्यूर्याक(अमेरिका)–मिडिया व्यवस्थापनमा उत्कृष्ट कार्यकौशल देखाउदै दुरदर्शी नेतृत्व प्रदान गर्न सफल भएको भन्दै न्यूयोर्क राज्यका एसेम्बली मेम्बर डेभिड आई वेप्रिनले अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई सम्मानित गरेका छन । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा अमेरिकाको...
पुरा पढ्नुहोससैनामैना । रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपमा आज शनिबार कपिलवस्तु-११ र फर्साटिकर युथ फुटबल क्लब भिड्दै छन् । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना-४ स्थित सैनामैना फुटबल रंगशालामा दिउँसो ३ बजे हुने खेलसँगै सेमिफाइनलमा...
पुरा पढ्नुहोसकाठमाडौं । बागलुङ र म्याग्दी केन्द्रविन्दु बनाएर शनिबार बिहानै दूई भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेटमाबागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो। यसअघि बिहानै...
पुरा पढ्नुहोसकाठमाण्डाै । ‘सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै...
पुरा पढ्नुहोससैनामैना । सैनामैनामा जारी फुटवल प्रतियोगितामा आयोजक मुर्गिया फुटवल क्लब सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक मुर्गिया र भारतको सिक्किम डिजोङ्ग्री फुटबल क्लवबिच भएको खेलमा १ —० गोल अन्तरले जित निकाल्दै आयोजक...
पुरा पढ्नुहोसमोरङ । खानेपानी मन्त्री प्रदीप यादवले नेपाली नागरिकलाई सुरक्षित, सुलभ र गुणस्तरीय खानेपानी प्रदान गर्नका लागि नेपाल सरकार दृढ प्रतिबद्ध रहेको बताउनुभएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर, मोरङको कार्यालय भवन उद्घाटन...
पुरा पढ्नुहोसकाठमाडौं । पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन । शुक्रबार अनुमतिबिना भूमिपुजन गर्न खोजेको भन्दै महानगर प्रहरीले रोक्न खोजेको...
पुरा पढ्नुहोसकाठमाण्डौ । चलचित्र ‘होस्टल ३’ देशभर प्रदर्शनमा आएको छ । चर्चित हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’मा ‘धुन्धुकारी’ पात्रबाट चर्चामा आएका माग्ने बुढा अर्थात् केदार घिमिरेका छोरा आशिष घिमिरेले यस चलचित्रमार्फत डेब्यु गर्नु भएको छ । सशान...
पुरा पढ्नुहोसशिब अधिकारी, रुपन्देही । वैदेशिक रोजगारको शिलशिलामा यूएईमा रहेका सैनामैना वासीहरुको छाता संगठन सैनामैना सेवा समाज यूएईको आयोजनामा मैत्रिपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । आईतबार यूएईको अल सफ पार्कमा उक्त प्रतियोगिता हुन लागेको...
पुरा पढ्नुहोस