समाचार

सैनामैनामा एक हप्ते निःशुल्क चुरा र पोते बनाउने तालिम सुरु
सैनामैनामा एक हप्ते निःशुल्क चुरा र पोते बनाउने तालिम सुरु

शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैनामा एक हप्ते निःशुल्क चुरा र पोते बनाउने तालिम सुरु भएको छ । भर्गो अभियान नेपालको आयोजना र गोरखनाथ सामुदायिक सिकाई केन्द्रको सहआयोजनामा बिहिबार (आज)बाट तालिम सुरु भएको हो...

पुरा पढ्नुहोस
सुनको मूल्यमा नयाँ र्कीतिमान
सुनको मूल्यमा नयाँ रेर्कड : आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ८० हजार नाघेको छ । हालसम्मको सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

पुरा पढ्नुहोस
म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार ८ सय ८६ पुग्यो

काठमाडौं । म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार ८ सय ८६ पुगेको छ। भूकम्पमा परी ४ हजार ६ सय ३९ जना घाइते भएका छन् भने ३ सय ७३ अझै बेपत्ता रहेका छन् । गत...

पुरा पढ्नुहोस
भाटभटेनीको रक्सी चोर्ने रास्वपाका नेता डाक्टर राजकुमार राई पक्राउ
भाटभटेनीमा रक्सी चोर्ने रास्वपाका नेता डाक्टर राजकुमार राई पक्राउ

काठमाडौ । राजा फर्काउने हिंसात्मक आन्दोलनको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का नेता पनि पक्राउ परेका छन्। काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेता पक्राउ परेका हुन्। रास्वपाको...

पुरा पढ्नुहोस
पक्राउ
रक्सी खाएर मेयर र उपमेरमाथि अभद्र व्यवहार गर्ने प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य पक्राउ परेका छन्। उनलाई बारबर्दिया नगरपालिकाबाट बुधबार बेलुकी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको हो। उनीमाथि मदिरा खाएर मङ्गलबार कार्यालयमा नगरप्रमुख छविलाल थारु र उपप्रमुख...

पुरा पढ्नुहोस
संसदीय समिति
संघीय संसद अन्तर्गतका ६ समितिका बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गतका ६ समितिका बैठक बिहीबार बस्दैछन्। प्रतिनिधिसभाका चार र राष्ट्रिय सभाका एक समितिको बैठक बस्ने तय भएको हो। यस्तै एउटा संयुक्त बैठक बस्नेछ। संसद् सचिवालयका अनुसार कानून, न्याय तथा मानवअधिकार समिति, कृषि,...

पुरा पढ्नुहोस
पूर्वराजा शाहले नेपालमा उत्पात मच्चाएर सत्ताकब्जा गर्न चाहनुहुन्छ : महामन्त्री थापा
पूर्वराजा शाहले नेपालमा उत्पात मच्चाएर सत्ताकब्जा गर्न चाहनुहुन्छ : महामन्त्री थापा

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा अस्थिरता सिर्जना गर्दै शासन–सत्ता हातमा लिन खोजेको आरोप लगाएका छन्। रुपन्देहीको कञ्चन गाउँपालिकामा आयोजित क्षेत्रीय सम्मेलनको उद्घाटन समारोहमा महामन्त्री थापाले १५ चैतमा काठमाडौंको तीनकुनेमा देखिएको...

पुरा पढ्नुहोस
साँगाचोकगढी नगरकपको उपाधी पुलिसलाई

काठमाडौं । सिन्धुपाल्चोकको चौतारामा जारी प्रथम चौतारा साँगाचोकगढी नगरकप राष्ट्रिय खुल्ला क्लब स्तरीय भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । बुधवार (आज) भएको फाईनल खेलमा गण्डकी प्रदेश भलिबल क्लबलाई हराउँदै पुलिसले उपाधी...

पुरा पढ्नुहोस
कुलमान र हितेन्द्रको रिटमा आज सुनुवाइ हुँदै
कुलमान र हितेन्द्रको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदनमा बुधबार सुनुवाइ हुँदैछ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले दुवैका रिटमाथि सुनुवाइ हुँदाहुँदै समय...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली र थाइ समकक्षी पे थोङ् थान् सिनावातबीच बुधबार भेटवार्ता हुँदै
प्रधानमन्त्री ओली र थाइ समकक्षी पे थोङ् थान् सिनावातबीच बुधबार भेटवार्ता हुँदै

काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइ समकक्षी पे थोङ् थान् सिनावातबीच बुधबार भेटवार्ता हुँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। यसैगरी दुई देशबीचका...

पुरा पढ्नुहोस