समाचार
काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा हुने टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि १४ जना खेलाडीको नाम सार्वजनिक गरेको छ । शृङ्खलाका लागि क्यानले लोकेश बम, साहब आलम र बसिर अहमदलाई लामो समयपछि टोलीमा राखेको...
पुरा पढ्नुहोसशिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ र ७ बाट प्रहरीले नदिजन्य पदार्थ चोरीमा संलग्न सवारी साधनहरु नियन्त्रणमा लिएको छ । शुक्रबार (हिजो) इलाका प्रहरी कार्यालय सालझण्डीले जेसीबी, टिफर र ट्याक्टर...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ । शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले यती एयरलाइन्सको विमानमार्फत भैरहवा लगेको हो । पूर्वगृहमन्त्रीसमेत रहेका उनलाई शुक्रबार राति भद्रकालीस्थित जिल्ला...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनयात्रा शुभारम्भ सभा स्थगित नहुने भएको छ । सहकारी ठगीको मुद्दा खेपिरहेका पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि शुक्रबार राति आकस्मिक रुपमा बसेको सचिवालय बैठकले कार्यक्रम स्थगित नगर्ने निर्णय...
पुरा पढ्नुहोसकाठमाडौं । जाजरकोटको गर्खाकोट केन्द्रबिन्दु भएर भूकम्प भएको छ । शुक्रबार बेलुकम ८ बजेर १० मिनेट जाँदा भूकम्पको धक्कम महशुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५ दशमलव २ रेक्टर स्केलको भूकम्प मापन...
पुरा पढ्नुहोसकाठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले...
पुरा पढ्नुहोसकाठमाण्डाै । गणतन्त्र तथा राष्ट्रियताको रक्षा र सङ्घीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । काठमाण्डौमा आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र राष्ट्रियता रक्षाकाे पक्षमा यही चैत २४ गतेदेखि...
पुरा पढ्नुहोसशिब अधिकारी, सैनामैना । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत रुपन्देहीको सैनामैना नगरपालिका १ बनकट्टामा विङगर र फलपूल बोकेको बोलेरो जिप एक आपसमा ठोकिएर गम्भिर घाईते भएका दुई जनालाई काठमाडौं रिफर गरिएको छ । सालझण्डीबाट बुटवलतर्फ जाँदै...
पुरा पढ्नुहोसकाठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन संविधान समाप्त पार्ने उद्देश्यले गरिएको बताए । शुक्रवार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रदर्शनबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन्...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) र काठमाडौं विश्वविद्यालय अन्तर्गत कन्टिन्युइङ एण्ड प्रोफेशनल एजुकेशन सेन्टर (सिपीइसी) को सहकार्यमा चैत २० देखि २२ गतेसम्म पूर्व प्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला...
पुरा पढ्नुहोस