समाचार

दुधराक्ष युवा क्लबले निमार्ण गरेको गौतम बुद्ध स्मारक उद्घाटन कार्यक्रम सम्पन्न

सैनामैना । रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ कलौनी चोकमा दुधराक्ष युवा क्लबले निमार्ण गरेको गौतम बुद्ध स्मारक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उद्घाटन कार्यक्रम लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालको...

पुरा पढ्नुहोस
रवि सुनार र पिटु गहतराजको सशक्त प्रस्तुतिमा ‘महसुस गर्नुछ’ सार्वजनिक

नेपाली संगीत प्रेमीहरूको लागि नयाँ गीत ‘महसुस गर्नुछ’ सार्वजनिक भएको छ।  रवि सुनार र पिटु गहतराजको गायनमा तयार भएको यो गीतमा निर्मल तिमल्सिनाको भावपूर्ण शब्द र रवि सुनारकै संगीत सुन्न सकिन्छ। गीतको भिडिओ निर्देशनको जिम्मा...

पुरा पढ्नुहोस
दुर्घटना
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की बहुमुखी क्याम्पस नजिकै भएको दुर्घटनामा लम्कीचुहा-२ का ६५ वर्षीय लक्षीराम रिमालको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीकाअनुसार रिमालले...

पुरा पढ्नुहोस
फेरी सुरु भयो युद्ध : पाकिस्तानले तीन घण्टामै युद्धविराम तोडेको भारतको आरोप
फेरी सुरु भयो युद्ध : पाकिस्तानले तीन घण्टामै युद्धविराम तोडेको भारतको आरोप

काठमाडौं । भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेबाट युद्धविराम लागू भएपछि पनि पाकिस्तानले विस्फोट गरिरहेको भारतीय पक्षले आरोप लगाएको छ । जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्रीनगरमा अझै विस्फोटको आवाजÞ आइरहेको भन्दै सामाजिक सञ्जाल एक्समा भिडियो...

पुरा पढ्नुहोस
युद्धविराम गर्न सहमत भएका छौँ : पाकिस्तानका विदेशमन्त्री इशाक
भारत-पाकिस्तान बीच युद्धविराम लागू, सोमवार थप छलफल हुने

काठमाडौँ ।  भारतका विदेश सचिव विक्रम मिस्रीले पनि युद्धविरामको पुष्टि गर्दै अब स्थल र हवाई आक्रमण रोकिएको जानकारी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत-पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषणा गरेलगत्तै भारतका विदेश सचिव मिस्रीले...

पुरा पढ्नुहोस
बुद्धका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको छ : प्रधानमन्त्री ओली
राजाहरूले देशलाई कंगाल बनाएको प्रधानमन्त्री ओलीको आरोप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्। शनिवार काठमाडौँमा दोस्रो राष्ट्रिय वन संवर्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको...

पुरा पढ्नुहोस
भारतले ५ दिनका लागि बन्द गर्‍यो ३२ विमानस्थल
भारतले ५ दिनका लागि बन्द गर्‍यो ३२ विमानस्थल

काठमाडौं । पाकिस्तानसँगको तनाव चुलिँदै गर्दा भारतका ३२ वटा विमानस्थल अस्थायीरूपमा बन्द गरिएको छ। पाकिस्तानसँग लडाइँ शुरु भएसँगै भारतका उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थल बन्द गरिएको छ। सञ्चार माध्यमका अनुसार भारतको विमानस्थल प्राधिकरण...

पुरा पढ्नुहोस
भारत-पाकिस्तान तनाब : नेपाली नागरिकको ख्याल राख्न सभामुखको रुलिङ
भारत-पाकिस्तान तनाब : नेपाली नागरिकको ख्याल राख्न सभामुखको रुलिङ

काठमाडौं । प्रतिनिधिसभाले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेको छ । शुक्रबार बसेको सभाको बैठकमा सांसदहरूले समेत आकस्मिक समयमा यो विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले पनि...

पुरा पढ्नुहोस
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन रोकिएको छ । पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो । यसअघि बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब र दिल्लीबीचको खेल बीचमै रोकिएको थियो । त्यसपछि खेलाडी, टिमका सदस्य र अफिसियलहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।
भारत पाकिस्तान तनाबका कारण आईपीएल स्थगित

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन रोकिएको छ । पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो । यसअघि बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब र दिल्लीबीचको खेल बीचमै...

पुरा पढ्नुहोस
सुनको मूल्यमा नयाँ र्कीतिमान
१ हजार ४ सय रुपैयाँले घट्यो सुनको मुल्य 

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बिहीबारको तुलनामा आज तोलामा एक हजार ४०० घटेको छ। चाँदीमा भने प्रतितोला पाँचले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...

पुरा पढ्नुहोस