समाचार

काठमाडौं । नेपाल प्रेस युनियनले आज आफ्नो ३४ औं स्थापना दिवस मनाउँदैछ। २०४८ जेठ १३ गते जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा नेपाल प्रेस युनियनको तदर्थ समिति घोषणा गरिएको थियो। त्यसै दिनसको सम्झनामा दिवस मनाउने गरिन्छ। अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले जेठ १९ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको थियो। यस अवसरमा पत्रकारको स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम, लोकतन्त्रमा प्रेसको भूमिका विषयक विचार गोष्ठी, स्थापना दिवसको दिन दीप प्रज्वलन, अस्पतालका विरामीलाई फलफूल वितरण, पुरस्कार वितरण, पत्रकार तथा अन्य सरोकारवालासँग मैत्रीपूर्ण खेलकुद लगायत कार्यक्रम आयोजना गर्न शाखाहरुलाई निर्देशन दिइएको प्रेस युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए। लोकतन्त्रप्रति आस्था राख्ने श्रमजिवी पत्रकारहरुको छाता संस्था प्रेस युनियनले पत्रकारको पेशागत सुरक्षा, ट्रेड युनियन अधिकार, पत्रकारको क्षमता विकास तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्दै आइरहेको छ। युनियनले वैशाखको अन्तिम साता मात्र लोमन्थाङमा अन्तर्राष्ट्रिय मिडिया समिट पनि सम्पन्न गरेको छ।
३४ औं स्थापना दिवस मनाउँदै नेपाल प्रेस युनियन

काठमाडौं ।  नेपाल प्रेस युनियनले आज आफ्नो ३४ औं स्थापना दिवस मनाउँदैछ। २०४८ जेठ १३ गते जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा नेपाल प्रेस युनियनको तदर्थ समिति घोषणा गरिएको थियो। त्यसै दिनसको सम्झनामा दिवस मनाउने गरिन्छ। अध्यक्ष शिव लम्सालको...

पुरा पढ्नुहोस
राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार हुने भनिएको जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपिल गरेको छ । आयोगले राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेपाल कम्युनिष्ट पार्टी (एमाले)द्वारा
प्रधानमन्त्रीको अभिव्यक्ति प्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाण्डाै । राष्ट्रिय मानव अधिकार आयोगले राजावादीको आन्दोलनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको अभिव्यक्ति चिन्ताजनक रहेको बताएको छ । प्रवक्ता टीकाराम पोख्रेलले आज निकाल्नुभएको विज्ञप्तिमा आयोगले प्रधानमन्त्री ओलीको अभिव्यक्ति चिन्ताजनक भन्दै उत्तेजित अभिव्यक्ति नदिन भनेको...

पुरा पढ्नुहोस
‘बत्ती गयो’ भनेर आतंक फैलाउनेहरूलाई कानुनी दायरामा ल्याइने
‘बत्ती गयो’ भनेर आतंक फैलाउनेहरूलाई कानुनी दायरामा ल्याइने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् नबिग्रिएको अवस्थामा पनि ‘बत्ती गयो’ भनेर आतंक फैलाउनेहरूलाई कानुनी दायरामा ल्याइने चेतावनी दिनुभएको छ । नो लाइट शाखामा विद्युत् आपूर्ति भइरहे पनि नभएको भन्दै फोन...

पुरा पढ्नुहोस
ठुला योजना सम्पन्न गराउन मन्त्री दाहालको ताकेता
ठुला योजना सम्पन्न गराउन मन्त्री दाहालको ताकेता

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललले मन्त्रालय मार्फत शुरु भएको काठमाडौका मुख्य योजनाहरु पूरा गराउन ताकेता बढाउनु भएको छ । संघीय राजधानी भित्रका महत्वपूर्ण मानिएका आयोजनाहरुको स्थलगत निरीक्षण गर्दै उहाँले छिटो...

पुरा पढ्नुहोस
मधेश टु महाभारत उल्टो मोटरसाइकल यात्रा’ सम्पन्न
मधेश टु महाभारत उल्टो मोटरसाइकल यात्रा सम्पन्न

बर्दिवास । कला, संस्कृति र स्वस्थ जीवनशैलीको सन्देश बोकेको अनौठो यात्रा ‘मधेश टु महाभारत उल्टो मोटरसाइकल यात्रा’ सम्पन्न भएको छ । जिवनाथ पोखरेल ‘जेबी’को नेतृत्वमा जेठ ९ गते बर्दिवासबाट सुरु भएको यात्राले सिन्धुलीको राष्ट्रिय...

पुरा पढ्नुहोस
संसदीय समिति
संघीय संसद्का दुई समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुई समितिको बैठक आज सोमबार बस्दै छ। अर्थ समिति र उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ। अर्थ समितिको बैठक दिउँसो १२ बजेका लागि...

पुरा पढ्नुहोस
पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले आज पनि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको
देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डौ । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले आज पनि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । गएराति कोशी, बागमती, गण्डकी,...

पुरा पढ्नुहोस
मृत अवस्थामा भेटिइन रोशनी शाही

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् । बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन् । शाही पूर्वसभामुख...

पुरा पढ्नुहोस
deuwa
देउवाले डाके पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन् । बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार...

पुरा पढ्नुहोस
पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले आज पनि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको
आजको मौसम : देशका केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डौ । आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ । बिहान सुदूरपश्चिमसहित कर्णाली प्रदेशका केही ठाउँहरुमा मेघगर्जन र चट्याङसहित पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । डडेलधुरा, अछाम, हुम्लालगायत जिल्लामा...

पुरा पढ्नुहोस