समाचार

नेपालले कुवतेलाई ६ विकेटले हरायो
लगातार तेस्रो जित निकाल्ने रणनीतिसहित स्कटल्याण्डका विरुद्ध मैदानमा उत्रदै नेपाल

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङखलामा नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल डुन्डेको फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ । लिग–२ को आफ्नो चौथो चरणको श्रृङखलामा...

पुरा पढ्नुहोस
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका थप नेपाली आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका थप नेपाली आज काठमाडौं आउँदैछन्। अमेरिकी चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइएका उनीहरू अपराह्न सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता एवं वरिष्ठ अध्यागमन अधिकृत...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा
निरन्तर अवरुद्ध हुँदै आएको प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो १ः०० बजे बस्ने तय भएको छ। बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल...

पुरा पढ्नुहोस
हाम्रा युवा विदेश जानु राम्रो होइन : प्रधानमन्त्री
वर्खायाममा चनाखो बन्न र सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्खायाममा चनाखो बन्न र सुरक्षित रहन सबैलाई आग्रह गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत् उहाँले मनसुनमा बाढी/पहिरोजस्ता विपत्तिको जोखिम हुने भएकाले चनाखो हुन र सुरक्षित रहन आग्रह गर्नुभएको...

पुरा पढ्नुहोस
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले सडक जाम, प्रदूषण र अस्वस्थ जीवनशैलीको समस्याबीच आज साइकल यात्राको महत्व झनै बढ्दै गएको बताउनु भएको छ । आज काठमाडौँमा मारवाडी समिति नेपाल अन्तरगतको संस्था मारवाडी युवा मञ्चद्वारा विश्व साइकल...

पुरा पढ्नुहोस
प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले दिए बकर ईदको शुभकामना “समृद्ध समाज निर्माणमा पर्वले प्रेरणा दिइरहोस्”

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बकर इदको शुभकामना व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले पवित्र पर्व इद–उल–अज्हाको अवसरमा स्वदेश तथा विदेशमा सबैलाई शुभकामना व्यक्त गर्नुभएको हो । “बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक हाम्रो देशमा...

पुरा पढ्नुहोस
डिप्लोमा ईन्जिनियरीङ् काउन्सिल गठन हुन्छ : मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले डिप्लोमा ईन्जिनियरीङ् काउन्सिल छिटै गठन हुने बताउनु भएको छ । डिप्लोमा ईन्जिनियर्स एशोसिएसनको ४५ औ वार्षिकोत्सव एवम् विश्व वातावरण दिवशको अवसरमा आयोजीत कार्यशालामा उहाँले काउसिन्ल गठनको प्रकृया...

पुरा पढ्नुहोस
दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो
दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) दुबईमा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ (एलएलसी) पुनः सञ्चालनमा आएको छ । नयाँ कन्सेप्टसहित नेपालीको पहिलो गेष्टहाउस (पाहुना घर) आठ वर्षदेखि सञ्चालनमा आएको थियो । उक्त रेष्टुरेन्ट...

पुरा पढ्नुहोस
देवरले गरे आफ्नै भाउजूको हत्या, माइलो दाई गम्भिर घाइते
गोली प्रहार गरी एक जनाको हत्या

काठमाडौं । सप्तरीमा बिहीबार राति डाँका समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सप्तरीको सुरूङ्गा नगरपालिका– ८ मल्हनवाका ५६ वर्षीय कान्तालाल चौधरीको गोली हानी डाँका समूहले हत्या गरेका हुन् । वडा अध्यक्ष श्यामदेव...

पुरा पढ्नुहोस
सरकार
पूर्वप्रधानमन्त्री नेपालको सांसद पद निलम्बनमा

काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बनमा परेको छ । पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद...

पुरा पढ्नुहोस