समाचार
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकहरुको आवश्यकता, महत्व र माग निकै ठूलो भएको बताउनु भएको छ । आज पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलले आफ्नो कलेजका प्रमुख संस्थापक, दिवंगत स्व तीर्थरत्न बज्राचार्यको २२ औँ...
पुरा पढ्नुहोसनारायणगढ बुटवल सडक खण्ड अन्तर्गत विनयी त्रिवेणी गाउँपालिकाको दुम्किवासस्थित विनयी खोलामा निर्माणाधीन नयाँ पक्की पुल आउँदो असार १४ गतेबाट सञ्चालन हुने भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी पूर्व (नवलपुरको) सबैभन्दा लामो २ सय...
पुरा पढ्नुहोसकाठमाडौँ। वैदेशिक रोजगारीका लागि युके पठाइदिने भन्दै ११ करोड रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय एक मार्मिक गीत ‘बोली बारेनी’ सार्वजनिक भएको छ। माया, प्रेम, बिछोड र पीडाको यथार्थ कथा बोकेको यस गीतले दर्शक–श्रोतामाझ गहिरो प्रभाव पारिरहेको छ। गीतमा एक प्रेमीको गुनासो मार्मिक...
पुरा पढ्नुहोसबुटवल। बुटवल उपमहानगरपालिकाले ४० जना छात्रालाई निःशुल्क इन्जिनियरिङ पढाउने भएको छ । बुटवल उपमहानगरपालिकाको लगानीमा यस वर्ष ४० जना छात्रालाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने छोरी पढाउ कार्यक्रम अन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युटले आवेदन आह्वान गरेको...
पुरा पढ्नुहोसकाठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ। स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित भएको हो। ३२४ रनको विशाल...
पुरा पढ्नुहोसकाठमाडौं । पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै दोस्रो नेसन्स लिगको उपाधि जितेको छ। आइतबार म्युनिखमा २–२ को बराबरी खेल्दै पोर्चुगलले पेनाल्टी सुटआउटमार्फत सो उपाधि हासिल गरेको हो। पोर्चुगल निर्धारित समयमा दुई पटक पछि...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिका-५ स्थित मर्चवार क्षेत्रमा एक युवती जलेको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाका अनुसार स्थानीय २२ वर्षीया सिर्जना पाल जलेको अवस्थामा आज आइतबार...
पुरा पढ्नुहोसकाठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको एक लाख ९० हजार सात सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति शुक्रवार...
पुरा पढ्नुहोस