समाचार
काठमाडौं । वैदेशिक रोजगारको शिलशिलामा यूएईमा रहेका सैनामैना वासीहरुको संस्था सैनामैना सेवा समाज यूएईको आयोजनामा भोलि आइतबार तीज धमाका २०२५ आयोजना हुँदैछ । गरिब तथा अशहाय विद्यार्थीहरुका लागि अक्षयकोष निर्माणार्थ कार्यक्रम हुन लागेको हो...
पुरा पढ्नुहोसकाठमाडौं । मानिसको मृत्युपछि काजकिरिया गर्नु सामान्य हो तर, दाङमा एक जना जनप्रतिनिधिले आफूले घरमा पालेको कुकुरको मृत्यु भएपछि नौ दिनसम्म काजकिरिया गरेका छन । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडा सदस्य...
पुरा पढ्नुहोसकाठमाडौं । लियो क्लब अफ काठमाडौं सौहार्दले कान्तिपुर इन्टरनेशनल कलेजसँगको सहकार्यमा ‘सौहार्द करियर फेस्ट २०२५’ कार्यक्रम सम्पन्न गरेको छ । सौहार्दले कक्षा १२को परिक्षा दिएर बसेका झण्डै १५० जना विद्यार्थीलाई अभिमूखिकरण तालिम दिएको हो...
पुरा पढ्नुहोसटोखा । रोटरी क्लब अफ बानेश्वरले इन्द्रायणी भुतखेल सामुदायिक वनसँगको सहकार्यमा “रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण कार्यक्रम” गरेको छ। कार्यक्रमअन्तर्गत कुल ४५० बिरुवाहरू रोपिएको छ । ५० वटा सिप्रसका बिरुवा र...
पुरा पढ्नुहोससुर्खेत । सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। आज बिहान वीरेन्द्रनगर–१३, करेखोलामा बस्दै आएका दानसिंह ठाडा मगरले दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन्। ४२ वर्षीय ठाडाले आफ्नै श्रीमती ४१ वर्षीय रविना थापाको हत्या गरेको जिल्ला...
पुरा पढ्नुहोसरेसुंगा । गुल्मीको धुर्कोटमा घरमा आगलागी हुँदा महिलाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–५ वस्तुकी ७० वर्षीया मनिदेवी विकको घरमा आगलागी हुँदा ३० वर्षीया छोरी जुना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना...
पुरा पढ्नुहोसठोरी । खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताउनु भएको छ । आज पर्सा स्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको “निर्मल...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज खडेरीको मारमा रहेको मधेश प्रदेश जाँदै छन् । उनी महोत्तरी र बारा जिल्लाका कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । उनी आफैंले फेसबुकमार्फत् यो जानकारी दिएका हुन् । प्रधानमन्त्रीले...
पुरा पढ्नुहोसकाठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । उनी निकट एक नेताका अनुसार एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी...
पुरा पढ्नुहोसकाठमाडौँ । आवासीय नेपाली सङ्घ ९एनआरएन० क्यानडाका आगामी कार्यकाल २०२५–२७ का अध्यक्ष किरोज श्रेष्ठलाई डा। तुलसी धरेल र इञ्जिनियर इन्द्र महार्जनले साथ दिएका छ । श्रेष्ठको प्रस्तापकमा धरेल र समर्थकमा महर्जन रहेका छन् । डा।...
पुरा पढ्नुहोस