समाचार

विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण : सभामुख घिमिरे
विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण रहेको बताएका छन् । शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपालको दशौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्वोधन गर्दै उनले यस्तो बताएका हुन्...

पुरा पढ्नुहोस
पक्राउ
चार लागुऔषध कारोबारी पक्राउ

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ। प्रहरीले लागुऔषध कारोवारमा संलग्न रहेका दुई जनालाई सुरूमा पक्राउ गरेको र दुई जनाले प्रहरीमाथि ढुङ्गामुढा...

पुरा पढ्नुहोस
पाकिस्तानमा वर्षाका कारण कम्तीमा ५० जनाको मृत्यु
पाकिस्तानमा वर्षाका कारण कम्तीमा ५० जनाको मृत्यु

पाकिस्तान । भारी मनसुनी वर्षाले उत्तरी पाकिस्तानमा बाढी र आकस्मिक डुबान निम्त्याउँदा कम्तीमा ५० जनाको मृत्यु हुनुका साथै अन्य धेरै जना बाढीका कारण भत्किएका घरको भग्नावशेषमा फसेको विपद् व्यवस्थापन निकायका अधिकारीहरूले शुक्रबार बताएका छन् । खैबर...

पुरा पढ्नुहोस
प्रधानमन्त्री
सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ : प्रधानमन्त्री

ललितपुर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताउनुभएको छ । आइसिटी फाउण्डेशनद्वारा आज यहाँ आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जाल...

पुरा पढ्नुहोस
बर्दिया), साउन ३० गते । सन् २०१० मा रुसमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित १३ देशले २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य तय गरेपछि नेपालले पनि सक्रिय संरक्षण अभियान चलायो । यसको उल्लेखनीय परिणामस्वरूप बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । सन् २०१० मा यहाँ १८ वटा मात्र बाघ रहेका थिए त्यसपछिका प्रयास पछि सन् २०२२ को बाघ गणनामा यो सङ्ख्या बढेर १२५ पुगेको छ । यसले बर्दियालाई बाघ संरक्षणका लागि एक उर्वर भूमि भएको स्पष्ट देखाएको छ । २०३२ सालमा स्थापना भएको बर्दिया राष्ट्रिय निकुञ्ज ९६८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । बाघ संरक्षणमा सफलता पाएसँगै पर्यटक आगमन पनि बढेको छ । विदेशी पर्यटक विशेष गरी बाघ अवलोकनका लागि यहाँ आउने गरेका छन् । निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामले निकुञ्ज वरिपरि रहेको खाता कोरिडोर र घाँसे मैदान क्षेत्रमा बढी बाघ देखिने गरेको बताउनुभयो । उहाँका अनुसार २०२२ पछि बाघको पुनः गणना नभए पनि सङ्ख्या अझै बढेको हुन सक्ने विश्वास छ । पर्यटन मञ्च बर्दियाका अध्यक्ष कृष्ण भट्टराई बाघको सङ्ख्या वृद्धिमा आहारजन्य प्रजातिको वृद्धि प्रमुख कारण रहेको बताउनुभयो । २०१० मा नेपालभर जम्मा १२१ बाघ मात्र रहेका थिए भने पछिल्ला गणना अनुसार बर्दियामा मात्रै १२५ बाघ रेकर्ड गरिएका छन् ।बाघ बढेसँगै निकुञ्ज आसपासका स्थानीयलाई पनि आर्थिक लाभ भएको छ । होटेल तथा पर्यटन व्यवसाय फस्टाएको छ । ठाकुरद्वाराका होटेल व्यवसायी हेमन्त आचार्यले भन्नुभयो, “विदेशी पर्यटक केही दिन यहीँ बस्छन्, जसले हाम्रो आम्दानी बढाएको छ ।” बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघ, एकसिँगे गैँडा, चितुवा, हात्ती, जरायो, घोडगधा, लगुनालगायत ५६ प्रजातिका वन्यजन्तु पाइन्छन् । जलचरमा घडियाल गोही, मगर गोही, सोँसलगायतका माछा प्रजाति भेटिन्छन् । यहाँ ४३८ प्रजातिका चराहरू पनि बसाइँसराइ गर्दै आएका छन् ।
बर्दिया : बाघ संरक्षणका लागि एक उर्वर भूमि

बर्दिया । सन् २०१० मा रुसमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित १३ देशले २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य तय गरेपछि नेपालले पनि सक्रिय संरक्षण अभियान चलायो । यसको उल्लेखनीय परिणामस्वरूप बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको...

पुरा पढ्नुहोस
बेवारिसे अवस्थामा एक सय किलो गाँजा फेला
बेवारिसे अवस्थामा एक सय किलो गाँजा फेला

सप्तरी । सप्तरी प्रहरीले शुक्रबार बेवारिसे अवस्थामा एक सय किलो गाँजा फेला पारेका छन् ।जिल्लाको सुरूङ्गा नगरपालिका–११ महेशपुरस्थित आँपको बगैंचाबाट सेतो प्लास्टिकको बोरामा हरियो प्लास्टिकले बेरेको अवस्थामा पाँच पोकामा २०-२० केजी गाजा बरामद गरेको...

पुरा पढ्नुहोस
अस्ट्रेलियामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पाँच अभ्यास शृंखला खेल्ने

काठमाडौं । अस्ट्रेलियामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालले आगामी भदौ १० देखि १४ गतेसम्म...

पुरा पढ्नुहोस
विकासका लागि नेपाल मोडेल जरुरी : भौतिक पूर्वाधार मन्त्री दाहाल
विकासका लागि नेपाल मोडेल जरुरी : भौतिक पूर्वाधार मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पुर्वाधार निर्माणपुर्वको अध्ययनलाई जोड दिन आवश्यक रहेको बताउनु भएको छ ।नेपाल इन्जिनियरिङ काउन्सिलले बिहिबार काठमाडौमा आयोजना गरेको इन्जिनियरिङ पेशा र नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिका विषयक कार्यशालामा उहाँले...

पुरा पढ्नुहोस
स्पेन भ्रमणबारे झुट र घटिया प्रचार गरियो : प्रधानमन्त्री ओली
चीन जाँदै प्रधानमन्त्री ओली

काठमाडौं । ​ प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन जाने भएका छन्। भदौ १८ सम्म चार दिने चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले १८ गते चिनियाँ राष्ट्रपतिसँग पनि भेटघाट गर्ने भएका हुन्। यही...

पुरा पढ्नुहोस
गठबन्धन सरकारको गठनपछि के-के भयो ? (पूर्णपाठ)
गठबन्धन सरकारको गठनपछि के-के भयो ? (पूर्णपाठ)

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि विकास निर्माणका कामको गतिमा आएको परिवर्तनबारे आज संसद्लाई अवगत गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले विगतको सरकारको काम गर्ने गति कस्तो...

पुरा पढ्नुहोस