समाचार

गठबन्धन सरकारको गठनपछि के-के भयो ? (पूर्णपाठ)
गठबन्धन सरकारको गठनपछि के-के भयो ? (पूर्णपाठ)

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि विकास निर्माणका कामको गतिमा आएको परिवर्तनबारे आज संसद्लाई अवगत गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले विगतको सरकारको काम गर्ने गति कस्तो...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्नुहुने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिनुुभयो । तुर्कमेनिस्तानको अवाजा...

पुरा पढ्नुहोस
नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई पाँच लाख पुरस्कार
नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई पाँच लाख पुरस्कार

काठमाडौँ । आफ्ना भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बन्न सफल बझाङका रवीन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप रु पाँच लाख प्रदान गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार उहाँलाई...

पुरा पढ्नुहोस
कारागार घटनाको अनुसन्धान सुरु गरेको छ । पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । गएको शुक्रबार राति कैलाली कारागारमा
कारागार घटनाको अनुसन्धान सुरु

धनगढी । कैलाली प्रहरीले कारागार घटनाको अनुसन्धान सुरु गरेको छ । पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । गएको शुक्रबार राति कैलाली कारागारमा रहेका ब्लक ‘ए’ का कैदीले ब्लक ‘बी’...

पुरा पढ्नुहोस
कैदीको मृत्यु भएपछि पर्सामा तनाब
कैदीको मृत्यु भएपछि पर्सामा तनाब

वीरगञ्ज । पर्सामा कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएको छ। मृतक कैदी साहका आफन्तहरूले नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि प्रदर्शन शुरु गरेका हुन्। मंगलवार बिहान...

पुरा पढ्नुहोस
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्दैछ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव...

पुरा पढ्नुहोस
आगामी भदौ ३ गतेदेखि सुरु हुने नाडा अटो शो–२०२५ को उद्घाटन गर्ने भएका छन् ।  आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई भेटेर निमन्त्रणा गरेको हो ।
भदौ ३ गतेदेखि सुरु हुने नाडा अटो शो–२०२५ को उद्घाटन प्रधानमन्त्रीले गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ ३ गतेदेखि सुरु हुने नाडा अटो शो–२०२५ को उद्घाटन गर्ने भएका छन् ।  आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई भेटेर निमन्त्रणा गरेको...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो ।
रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने...

पुरा पढ्नुहोस
मन्त्री यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच खानेपानी समस्या समाधानका विषयमा छलफल
मन्त्री यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच खानेपानी समस्या समाधानका विषयमा छलफल

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ । आज मन्त्री यादवको विशेष निमन्त्रणामा मन्त्रालयमा आउनु भएका भारतीय सरकारका विज्ञ टोलीहरूबीच मधेश प्रदेशमा...

पुरा पढ्नुहोस
हिमानी ट्रस्ट रुपन्देही स्वयंसेवी परिवारले गर्‍यो चिसो पिउने पानी वितरण
हिमानी ट्रस्ट रुपन्देही स्वयंसेवी परिवारले गर्‍यो चिसो पिउने पानी वितरण

सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको परोहा परमेश्वर बोलबम धाममा हिमानी ट्रस्ट रुपन्देही स्वयंसेवी परिवारले चिसो पिउने पानी वितरण कार्यक्रम सम्पन्न गरेको छ। श्रावण महिनाको अन्तिम सोेमबारको अवसरमा ट्रस्टले पिउने पानी वितरण कार्यक्रम सम्पन्न गरेको...

पुरा पढ्नुहोस