समाचार

विपिन जोशीको शव आज नेपाल ल्याइँदै
विपिन जोशीको शव आज नेपाल ल्याइँदै

काठमाडौं । इजरायलमा मारिएका कञ्चनपरका विपिन जोशीको शव आज नेपाल ल्याइँदैछ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो । सो विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने...

पुरा पढ्नुहोस
आरुटार युथ सोसाईटी
गोरखामा आरुटार युथ सोसाईटी गठन, खेल मैदान निर्माण गर्ने लक्ष्य

काठमाडौं । गोरखाको आरुघाटमा आरुटार युथ सोसाईटी गठन भएको छ । सुवास वि.क.को अध्यक्षतामा क्लब गठन भएको हो । सात सदसिय क्लबको उपाध्यक्षमा अन्जन खड्का, सचिवमा मनिस नेपाली, सहसचिवमा शोभा श्रेष्ठ, कोषाध्क्षमा आरति श्रेष्ठ, सदस्यहरुमा...

पुरा पढ्नुहोस
मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी बनाउने
मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी बनाउने

काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी बनाउने भएका छन् । शुक्रबार सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै ढुङ्गानाले ‘गरिखान देऊ’ अभियानमार्फत राजनीतिक दल खोल्न लागेको जनाएका हुन् । जेनजी आन्दोलनले देशमा नयाँ अवसर लिएर...

पुरा पढ्नुहोस
चौथो ‘एनिभर्सरी’ मनाउँदै टेनएक्स क्लब, यस्तो छ विशेष कार्यक्रम

काठमाडौँ । क्लब टेन एक्सले चौथो एनिभर्सरी मनाउने भएको छ । असोज ३० गते बिहीबार ( अक्टोबर १६) ठमेलमा रहेको नाइट क्लब टेन एक्सले चौथो एनिभर्सरी मनाउने भएको हो । वार्षिकोत्सवमा विभिन्न सांगीतिक समूह...

पुरा पढ्नुहोस
मानसिक
लायन्स क्लव अफ सैनामैना मलमलाद्वारा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

सैनामैना, रुपन्देही । लायन्स क्लब अफ सैनामैना मलमला को आयोजनामा तथा रामापुर माध्यमिक बिधालय को सहकार्यमा “मानसिक स्वास्थ्य सचेतना कार्यक्रम— आत्मसम्मान तथा सामाजिक भावनात्मक सन्तुलन” विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन सत्रमा क्लबका...

पुरा पढ्नुहोस
अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस
नेपालले आज युएईसँग खेल्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सका खेल आजदेखि सुरु हुँदैछन्। नेपालले आज युनाइटेड अरब इमिरेट्स युएई०विरुद्ध प्रतिस्पर्धा गर्दै छ। ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार...

पुरा पढ्नुहोस
बाल्छौं : महेश बस्नेत
केपी शर्मा ओलीलाई छोएमात्रै देशभरि आगो बाल्छौं : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छोएमात्रै देशभरि आगो बल्ने चेतावनी दिएका छन् । बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई यस्तो चेतावनी दिएका...

पुरा पढ्नुहोस
पक्राउ परे डा.निकोलस
पक्राउ परे डा.निकोलस

काठमाडौँ । डा. निकोलस भुसाल पक्राउ परेका छन । प्रहरीले काठमाडौँको माइतीघर मण्डलाबाट भुसाललाई पक्राउ गरेको हो । भुसालसहित प्रहरीले सञ्जीव दाहाल र अर्का एक जनालाई पनि पक्राउ गरेको बताएको छ । हाल उनीहरूलाई जिल्ला...

पुरा पढ्नुहोस
तुइन खोलामा पहिरोको जोखिम कायमै
राजमार्गको अवस्था थाहा पाउन यो नम्बरमा गर्नुस् सम्पर्क

काठमाडौँ । सडक विभागले असोज १८ देखि २० गतेसम्म मनसुन सक्रिय रहने र भारी वर्षासँगै सडक अवरुद्ध हुने सम्भावना रहेको भन्दै सचेत रहन सुझाव दिएको छ। विभागले सडक प्रयोगकर्तालाई आवश्यक सूचना पाउन टोल–फ्री नम्बर ९८५१४१६८९३...

पुरा पढ्नुहोस
विराटनगरबाट काठमाडौं उडेको यति एयरलाइन्सको जहाजलाई पोखरा पठाइयो
विराटनगरबाट काठमाडौं उडेको यति एयरलाइन्सको जहाजलाई पोखरा पठाइयो

विराटनगरबाट काठमाडौं उडेको यति एयरलाइन्सको जहाज काठमाडौं अवतरण गर्न नसकेपछि पोखरा डाइभर्ट गरिएको छ । काठमाडौंको मौसम खराब भएपछि ६९ जना यात्रु बोकेको जहाज पोखरा अवतरण गरिएको हो । पोखराको विमानस्थल भने खुलेको छ । विमानस्थलका...

पुरा पढ्नुहोस