खेलकुद आवाज हरु
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले हालै देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन: स्थापनाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। क्यानले उक्त सहयोग रकम...
पुरा पढ्नुहोसकाठमाडौं । ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वरले दोस्रो ग्यालेक्सी फुटसल प्रतियोगिता–२०८३ का लागि तयार पारिएको ट्रफी, आधिकारिक खेल बल तथा डिजिटल प्रतियोगिता व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ। विद्यालयस्तरमा रहेका फुटसल प्रतिभालाई एउटै मञ्चमा ल्याउने उद्देश्यले आयोजना...
पुरा पढ्नुहोसकाठमाडौं । फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा)का लागि कीर्तिमानी आर्थिक सफलता दिलाएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको जानकारी दिएका छन् । जुन प्रतियोगिता...
पुरा पढ्नुहोसकाठमाडौं । बङ्गलादेशमा आगामी १६ र १७ तारिख हुने १०औँ दक्षिण एसियाली सोतोकान कराँते च्याम्पियनसिप मा सहभागी हुन जाने नेपाली खेलाडी अजय बलोन तामाङ र सुजन तामाङलाई सोमबार दशरथ रङ्गशालास्थित अन्तर्राष्ट्रिय मार्शल सोतोकान डोजोमा...
पुरा पढ्नुहोसकाठमाडौं । खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघलाई गरिएको निलम्बनबारे फिफासित कुराकानी भइरहेको बताएका छन् । आज मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेललाई सञ्चारकर्मीले एन्फा निलम्बनका विषयमा जिज्ञासा राखेका...
पुरा पढ्नुहोसकाठमाडौं। विश्वकप फुटबलअन्तर्गत समूह चरणको पहिलो राउन्ड पूरा भएको छ। बिहीबार बिहान समूह के र एलका खेल सकिएसँगै पहिलो चरणका खेल सकिएका हुन्। पहिलो चरण पूरा हुँदा समूह बी, जी, एचका १२ टोलीले बराबर १/१ अंक बनाएका...
पुरा पढ्नुहोसकाठमाडौं । स्पेन र केप भर्डेबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ । समूह एचको पहिलो खेल गोलरहित भएको हो । केप भर्डेका गोलकिपर भोजिन्होले स्पेनको एकपछि अर्को प्रहार निष्प्रभावी बनाएका थिए । खेलको पहिलो हाफमा स्पेनभको...
पुरा पढ्नुहोसकाठमाडौं। फिफा विश्वकप फुटबल-२०२६ को उद्घाटन खेलमै तीनजना खेलाडीले रातो कार्ड पाएका छन्। मेक्सिकोको सिटी रङ्गशालामा गएराति भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गरेको छ। खेलमा मेक्सिकोका १ र दक्षिण अफ्रिकाका...
पुरा पढ्नुहोसकाठमाडौं । फिफा विश्वकप २०२६ अन्तरगत समूह चरणको रोचक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ को संघर्षपूर्ण जित हासिल गरेको छ । सुरुमा १ गोलले पछि परेको कोरियाले उत्कृष्ट पुनरागमन गर्दै चेक रिपब्लिकलाई स्तब्ध तुल्यायो...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ । मंगलबार साँझ पोखरामा आयोजित एक भव्य कार्यक्रममाका बिच शैक्षिक परामर्शदाता कम्पनी ब्रिजले सन्दीपसँग पाँच वर्षको...
पुरा पढ्नुहोस