Breaking News - ब्रेकिंग न्यूज हरु

अचानक छातीमा समस्या आएपछि अस्पताल पुगेका सभामुख अर्याल डिस्चार्ज

काठमाडौं । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल डिस्चार्ज भएका छन् । छातीमा समस्या देखिएपछि अर्याललाई बेलुकी सीसीयूमा भर्ना गरिएको हो । उनको क्याबिन नम्बर २१५ मा...

पुरा पढ्नुहोस
नेपालमै बनेको ‘यात्री पी-२’ सार्वजनिक (तस्बिरहरू)

काठमाडौं । नेपाली ब्रान्ड यात्रीले आफ्नो नयाँ विद्युतीय स्कुटर ‘यात्री पी-२’ सार्वजनिक गरेको छ । सिप्रदी यात्रीले नेपालमै डिजाइन तथा उत्पादन गरेको पी-२ लाई विभिन्न ब्याट्री विकल्प सहित बजार ल्याएको हो । ...

पुरा पढ्नुहोस
बाँदर धपाउने क्रममा लडेर एकजनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना महिलाको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका ७ कुडापानी निवासी ५५ वर्षीया कमला पाण्डेको बाँदर धपाउने क्रममा लडेर घाइते भएकी उनलाई उपचारका लागि गुल्मी अस्पताल तम्घासमा...

पुरा पढ्नुहोस
भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

काठमाडौं । जेनजी अगुवा रवि किरण हमालले आगामी भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन अपिल गरेका छन्। उनले भदौ २३ गतेलाई पुनः आन्दोलन गर्ने दिनका रूपमा नभई गत वर्षको जेनजी आन्दोलनको स्मरण, सम्मान,...

पुरा पढ्नुहोस
आईजीपीलाई खगेन्द्र सुनारको चुनौती- मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा हाल्नू, जवाफ दिन तयार छु

काठमाडौं । रास्वपाका सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेको दाबी गरेका छन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आईजीपीमाथि उठेका प्रश्नको छानबिन हुनैपर्ने बताए। उनले भने, ‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा...

पुरा पढ्नुहोस
पत्रकार श्रेष्ठ आजै रिहा हुने, जनआस्थाबाट जफत गरिएका सञ्चार सामाग्री पनि फिर्ता गर्न आदेश

काठमाडौँ। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई छाड्न आदेश दिएसँगै उनी आजै रिहा हुने भएका छन् । सोमबार न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई थुनामुक्त गरी बाहिरै राखेर अनुसन्धान गर्न परमादेश जारी...

पुरा पढ्नुहोस
नाडा अटो शो : नेपाली उत्पादन र ह्यूमोनाइड रोबोटको विशेष आकर्षण

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले स्थापनाको ५०औं वर्षलाई विशेष बनाउँदै १८औं नाडा अटो शो २०२६ आयोजना गर्ने भएको छ । भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यस वर्षको...

पुरा पढ्नुहोस
गोरखालीले ल्याब मागे, सुधन गुरुङले भोट फिर्ता लैजान भने

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ९ का बासिन्दाले चुनावका बेला गरेका वाचा पूरा गर्न गृहमन्त्री सुधन गुरुङसँग माग गरेका छन् । तर, मन्त्री गुरुङले अहिले नै कायापलट गर्न नसक्ने भन्दै बरु...

पुरा पढ्नुहोस
नाइमा एक्स्पोमा सवारी किन्नेको ओइरो : ५५ सय बुकिङ

काठमाडौं । भृकुटीमण्डपमा साउन २६ देखि ३१ गतेसम्म सञ्चालन भएको नाइमा मोबिलिटी एक्स्पोमा करिब १ लाख ८० हजारले अवलोकन गरेका छन्। एक्स्पोमा अवलोकनकर्ताको उत्साहजनक उपस्थितिसँगै सवारीसाधनको बुकिङ पनि उल्लेख्य भएको आयोजकले जनाएको छ। एक्स्पोमा करिब...

पुरा पढ्नुहोस
खाना पकाउने ग्यासको बिक्री वितरण अब डिलरबाटै

काठमाडौं । भोलि (भदौ १ गते) देखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण डिलरबाटै हुने भएको छ। नेपाल आयल निगमले आइतबार सूचना प्रकाशित गरी भदौ १ गते ‘सोमबारका दिनबाट सम्बन्धित उद्योगहरूले नियुक्त गरेका बिक्रेताहरूबाट नियमित...

पुरा पढ्नुहोस