Breaking News - ब्रेकिंग न्यूज हरु

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्र्याकमा फर्किन’ रवि किरण हमालको चेतावनी

काठमाडौं – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एकवर्ष पूरा भएको अवसरमा आन्दोलनका क्रममा ज्यान गुमाएका७६ जना शहीदको स्मरण गर्दै न्याय, जवाफदेहिता र छानबिनप्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। जेनजी मुभमेन्ट नेपालका रवि किरण हमालले...

पुरा पढ्नुहोस
प्रथम जेनजी शहिद दिवस, आज देशभर सार्वजनिक विदा

काठमाडौं । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ। १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन भएको २३ भदौको दिनलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज देशभरि सार्वजनिक बिदा दिने निर्णय...

पुरा पढ्नुहोस
MAXUS द्वारा विपद् प्रभावित समुदायका लागि रु. ८० लाख बराबरको राहत सहयोग प्रदान

काठमाडौं । SAIC MAXUS China को सहयोग तथा Himalaya Organization को समन्वयमा MAXUS Nepal ले नेपालमा हालैको विपदबाट प्रभावित समुदायहरूको सहयोगका लागि करिब रु. ८० लाख बराबरको सहयोग प्रदान गरेको छ। जसमा प्रत्यक्ष आर्थिक...

पुरा पढ्नुहोस
बाढी प्रभावित परिवारका लागि JEEVIKA ले ‘ओपन डोनेसन’ अभियान सञ्चालन गर्दै

काठमाडौं । बाढीबाट प्रभावित परिवारलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले JEEVIKA ले ‘Open Donation’ अभियान आयोजना गर्ने भएको छ। अभियानमार्फत बाढी प्रभावित परिवारका लागि आवश्यक राहत तथा सहयोग जुटाइने आयोजकले जनाएको छ। अभियानमा...

पुरा पढ्नुहोस
‘गोरखामा पहिरो गएको हो, बूढीगण्डकी नदी थुनिएको छैन’

काठमाडौं । गोरखामा पहिरो गएर बूढीगण्डकी थुनिएको भन्ने हल्ला गलत भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार चुम क्षेत्रमा पहिरो गएको सत्य भए पनि नदी...

पुरा पढ्नुहोस
विपद्‌मा राजनीति नर्गन एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति अकल्पनीय भएको बताएका छन् । आइतबार काठमाडौँमा भएको अन्तरक्रियामा बाेल्दै उनले राष्ट्रिय शोकको बेलामा कसैले पनि राजनीति गर्न नहुने बताएका हुन्...

पुरा पढ्नुहोस
रसुवा बाढी : हालसम्म ७६८ शव भेटिए, १६० जना उपचारपछि डिस्चार्ज

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट मृत्यु भएका ७६८ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो २ बजेसम्म ७६८ शव फेला परेका हुन् । प्रहरीका अनुसार सबैभन्दा धेरै २६४ शव...

पुरा पढ्नुहोस
काठमाडौंका १३ अस्पतालमा हुँदैछ भोटेकोशी नदीमा आएको बाढीमा घाइते भएकाहरुको उपचार

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उद्धार भएकाहरूलाई धमाधम उद्धार भइरहेको छ । यही भदौ १० गते भोटेकोशीमा गएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार कार्य भइरहेको छ । सरकारले हेलिकप्टरमार्फत घाइतेहरूलाई...

पुरा पढ्नुहोस
बाढी प्रभावित क्षेत्रबाट १८४ जना पर्यटकको उद्धार, ४२० जना अझै सम्पर्कविहीन

काठमाडौं । बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका र सम्पर्कमा आएका पर्यटकको संख्या १८७ पुगेको छ । नेपाल पर्यटन बोर्डले पछिल्लो तथ्यांक सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएको हो । बोर्डका अनुसार १८४ पर्यटकको उद्धार भएको र...

पुरा पढ्नुहोस