शिक्षा आवाज हरु
काठमाडौँ । बाढी पीडितको राहत लागि द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार सहयोग गरेको छ । ग्रुपका प्रमुख सालिकराम भण्डारीले आफूहरुले गरेको रहातको सहि सदुपयोग हुने विश्वाससमेत...
पुरा पढ्नुहोससैनामैना। रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ७ देउवापारस्थित बुद्ध इङ्लिस स्कुलले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरेको छ । विद्यालयका शिक्षक, विद्यार्थी तथा विद्यालयमा सञ्चालित जुनियर रेडक्रस...
पुरा पढ्नुहोससैनामैना । उपकार सञ्चार गृह प्रा.लि. द्धारा सञ्चालित उपकार अनलाइन डट कमको आयोजनामा जिल्लास्तरीय अन्तरमाध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । रुपन्देहीको सैनामैनामा सम्पन्न प्रतियोगिताको उपाधि बुटवलस्थित दीप बोर्डिङ हाइ स्कुलकी दिप्पी केशरीले...
पुरा पढ्नुहोसरुपन्देही । उपकार सञ्चार गृह प्रा. लि. को आयोजनामा मंगलबार (भोलि) हुने जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय तहको वक्तृत्वकला प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । सैनामैना नगरपालिकाको संरक्षणमा ‘विद्यालय खेलकुद, सम्भावना, अवसर र चुनौती’...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल सरकारले जारी गरेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ू को उद्देश्य शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउनु हाे । शिक्षा क्षेत्रमा गुणस्तरीय सेवा...
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौँ महानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरूमा कक्षा ११ र १२ अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको अनलाइन आवेदन खुला गरेको छ । महानगरपालिकाको शिक्षा विभागले बुधबार एक सूचना जारी गर्दै परीक्षा प्रणालीमार्फत योग्य विद्यार्थीलाई छात्रवृत्ति...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६५.९८ विद्यार्थी...
पुरा पढ्नुहोसकाठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ । टेकु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चल्न थालेको छ । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ...
पुरा पढ्नुहोसतनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीन वटै ‘प्याकेज’मा काममा ७५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । आयोजनाको...
पुरा पढ्नुहोसकाठमाडौँ- हालैको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार आज बिहान ८:०० बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही...
पुरा पढ्नुहोस