खेलकुद आवाज हरु

एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आइतबार आज एक खेल मात्रै हुँदैछ । आजको खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ ५ बजे यी दुई टिमबीच...

पुरा पढ्नुहोस
काठमाडौं गोर्खाज पनि एनएफएलमा, धनगढी एफसीमा प्रवेश

काठमाडौं। नेपाली खेलकुदमा लगानी र सहकार्य विस्तार गर्ने उद्देश्यसहित धनगढी एफसी र काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालिबीच साझेदारी भएको छ। दुई संस्थाको सहकार्यमा फुटबल, क्रिकेटसहित अन्य खेलकुद गतिविधि सञ्चालन गर्ने उद्देश्यले सुदूरपश्चिम स्पोर्ट्स भेन्चर्स कम्पनी...

पुरा पढ्नुहोस
लगातारको बर्षाले त्रिवि क्रिकेट मैदान डुब्यो, आज हुने दुई खेल अन्योलमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार २ खेल हुने तालिका छ। तर निरन्तर वर्षाका कारण खेल हुने सम्भवना निकै कम देखिएको छ। आज पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज खेल्ने तालिका...

पुरा पढ्नुहोस
स्थापनाको ३०औं वर्षमा आर्य फार्माल्याब एनपीएलको स्वास्थ्य साझेदारका रूपमा क्यानसँग तीनवर्षे सहकार्य

काठमाडौं । स्थापनाको ३०औं वर्षमा प्रवेश गरेको अवसरमा आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्ष सहकार्य गर्ने सम्झौता गरेको छ । यस सहकार्यको उद्देश्य...

पुरा पढ्नुहोस
सुदूरपश्चिम रोयल्सको आधिकारिक बैंकिङ पार्टनरमा प्राइम कमर्सियल बैंक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले प्राइम कमर्सियल बैंकलाई आधिकारिक बैंकिङ पार्टनरका रूपमा आबद्ध गरेको छ। यस सहकार्यसँगै प्राइम कमर्सियल बैंक एनपीएलमा सुदूरपश्चिम रोयल्सको आधिकारिक बैंकिङ पार्टनर बनेको छ। सुदूरपश्चिम...

पुरा पढ्नुहोस
एनपीएल सिजन ३ का उत्कृष्ट खेलाडीलाई एक्स्ट्रिमले चाँदीको बल दिने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत चाँदीको बल प्रदान गर्ने भएको छ । खेलाडीको कौशल, मेहनत र व्यक्तिगत...

पुरा पढ्नुहोस
एनपीएल सिजन ३ मा काठमाडौं गोर्खाजबाट खेल्दै सैनामैनाका गणेश गौतम

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–६ का गणेश गौतम नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन्। उनी ट्यालेन्ट हन्टमार्फत छनोट हुँदै काठमाडौं गोर्खाजको टोलीमा समावेश भएका हुन्। काठमाडौं गोर्खाजले आज गौतमको...

पुरा पढ्नुहोस
एनपीएल सुरु हुनुअघि प्रधानमन्त्री शाहले क्यानलाई दिए शुभकामना

काठमाडौं । प्रधानमन्त्री वालेन शाह (वालेन्द्र) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सफल बनाउन खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिएका छन्। लिग सुरु हुन केही घण्टाअघि सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै...

पुरा पढ्नुहोस
एनपीएलको ‘इन्टरटेनमेन्ट पार्टनर’मा पुनः दोहोरियो एलओडी क्लब

काठमाडौं ।ठमेलको एलओडी क्लब पुन एनपीएलको ‘इन्टरटेनमेन्ट पार्टनर’ बनेको छ। भोलीदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरू  हुने एनपीएलको तेस्रो सिजनमा पुनः एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको हो । आइतबार एक कार्यक्रम गरेर क्लबका सीइओ रविन...

पुरा पढ्नुहोस
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँ । क्रिकेटको रोमाञ्च मैदानभित्र मात्रै सीमित हुँदैन । हरेक चौका–छक्कामा गुञ्जिने हुटिङ, मनपर्ने टिमको जितमा मनाइने खुसी र साथीभाइसँग बसेर खेल हेर्नुको उत्साह आफैँमा बेग्लै हुन्छ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो...

पुरा पढ्नुहोस