अर्थ आवाज हरु

‘एक्स्ट्रीम इनर्जी ड्रिंक्स’ बन्यो ६ एनपीएल फ्रेन्चाइज टोलीको ‘टाइटल स्पोन्सर’

काठमाडौं । इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रीम इनर्जी ड्रिंक्सले नेपाली क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि आठमध्ये छ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सरसिप सम्झौता गरेको छ। कम्पनीले यसलाई नेपाली खेलकुद...

पुरा पढ्नुहोस
नाइमा मोबिलिटी एक्स्पो साउन २६ देखि, ४० भन्दा बढी नयाँ सवारी लन्च गर्ने तयारी

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा) ले साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। नाईमाले आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा दोस्रो...

पुरा पढ्नुहोस
पुनरकर्जा सधैँ दिइरहन मिल्दैन, उद्योगी व्यवसायीले यो कुरा बुझ्नु पर्छ : कार्यकारी निर्देशक सापकोटा

काठमाडौं । राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वित्तीय क्षेत्रको स्थायित्व नै नेपाल राष्ट्र बैंकको लक्ष्य रहेको बताएका छन् । उनले वित्तीय स्थायित्वमा केन्द्रित हुने भएकाले मौद्रिक नीति लिएका लक्ष्यलाई नै आधार बनाएर असफल...

पुरा पढ्नुहोस
नबिल बैंकका सीईओ भन्छन्- एसेट्स म्यानेजमेन्ट कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मनोज ज्ञवालीले एसेट्स म्यानेजमेन्ट कम्पनी (एएमसी) को स्थापना हुँदैमा त्यसले बैंकिङ क्षेत्रका सबै समस्या जादुमयी ढङ्गले समाधान नगर्ने स्पष्ट पारेका छन् । एएमसी आउनेबित्तिकै बैंकहरूको खराब कर्जा...

पुरा पढ्नुहोस
महाधिवेशनले भरतपुरदेखि सौराहासम्म होटल–व्यापार फस्टायो, ५० करोडभन्दा बढी कारोबार

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक साता देशभरबाट प्रतिनिधि, परिवेक्षक र शुभेच्छुकले जिल्लाका होटल, रेष्टुरेण्ट र पर्यटकीय...

पुरा पढ्नुहोस
नाडाले ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सघाउ गर्ने

काठमाडौँ । ट्राफिक व्यवस्थापनमा नाडाले ट्राफिक प्रहरीसँग सहकार्य गर्ने भएको छ। आज (सोमबार) नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी उपत्यकाको...

पुरा पढ्नुहोस
इप्पानको नवनिर्वाचित कार्यसमितिले लियो शपथ

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित कार्यसमितिले शपथ ग्रहण गरेको छ । निर्वाचन समितिले आइतबार नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराएको हो । इप्पानको २४औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति...

पुरा पढ्नुहोस
इप्पान निर्वाचन: उम्मेदवारको अन्तिम नामावली सार्वजनिक,को को भिड्दै छन्?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को २४औं वार्षिक साधारणसभाको अवसरमा हुने नयाँ कार्यसमिति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन समितिले उम्मेदवारहरूमाथि परेको दाबी विरोध र छानबिनपछि बिहीबार...

पुरा पढ्नुहोस
लिपमोटर बी-१० को मूल्य घट्यो, ५४ लाख ९९ हजारमा आउने

काठमाडौं । नेपालका लागि लिपमोटर गाडीहरूको आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर बी–१० टप भेरियन्टको परिमार्जित मूल्य आधिकारिक रूपमा घोषणा गरेको छ । नेपालको नयाँ संरचना लागू भएसँगै यस गाडीको मूल्य २०२६ मोडलका लागि साविकको ६०...

पुरा पढ्नुहोस
लघुवित्त पीडितको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग

काठमाडौं । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । शनिबार राजधानीमा समितिले पत्रकार सम्मेलनको आयोजना गरी सर्बोच्च अदालते पीडितको पक्षमा गरेको फैसला...

पुरा पढ्नुहोस