सामग्रीहरु

सदनमा मन्त्री पुनले सम्झिए पुरानो गीत- म त यस्तो होइन दाइ, पिरतीले जोगी बनायो

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू अमेरिकाबाट दुई चार वर्षको लागि घुम्न नेपाल फर्किएको भएपनि देशसँग पिरती बसेकाले नफर्किएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पुरानो गीत म त यस्तो...

पुरा पढ्नुहोस
गलत गर्नेलाई आफ्नै पार्टीको भए पनि छाड्दैनौँ : गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले गलत गर्नेलाई सरकारले नछाड्ने बताएका छन्। विपद् व्यवस्थापन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै त्यही अनुसारमा हिजो मात्रै सुरक्षा निकायलाई आफूले निर्देशन दिइसकेको बताए। उनले भने, ‘सेवा नै हाम्रो धर्म हो। सुरक्षा...

पुरा पढ्नुहोस
सुकुम्बासीलाई असार तेस्रो हप्तादेखि लालपुर्जा बाँडिने

काठमाडौँ । सरकारले असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई लालपुर्जा बाँड्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई लालपुर्जा बाँडिने प्रतिवद्धता व्यक्त गरेकी हुन्...

पुरा पढ्नुहोस
विश्वकप २०२६: समूह चरणको पहिलो राउन्ड सकियो, कुन टिमले जोडे कति अंक?

काठमाडौं।  विश्वकप फुटबलअन्तर्गत समूह चरणको पहिलो राउन्ड पूरा भएको छ। बिहीबार बिहान समूह के र एलका खेल सकिएसँगै पहिलो चरणका खेल सकिएका हुन्। पहिलो चरण पूरा हुँदा समूह बी, जी, एचका १२ टोलीले बराबर १/१ अंक बनाएका...

पुरा पढ्नुहोस
रुपन्देही अदालतबाट रवि लामिछानेमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग खारेज

काठमाडौं । जिल्ला अदालत रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लगायतविरुद्ध दायर गरिएको सहकारी प्रकरणसम्बन्धी मुद्दामा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग खारेज गरेको छ। न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीसम्बन्धी मुद्दा भने...

पुरा पढ्नुहोस
बेइजिङमा नेपाल-चीन परराष्ट्रमन्त्रीस्तरीय वार्ता, केनेक्टिभिटी र सीमा व्यवस्थापनबारे छलफल

काठमाडौं । उत्तरी छिमेकी चीनकाे भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच सोमबार बेइजिङमा द्विपक्षीय वार्ता भएको छ । फागुन २१ गतेको चुनावबाट रास्वपा सरकारमा आएपछि नेपाली परराष्ट्रमन्त्री खनालको यो...

पुरा पढ्नुहोस
नाडाले ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सघाउ गर्ने

काठमाडौँ । ट्राफिक व्यवस्थापनमा नाडाले ट्राफिक प्रहरीसँग सहकार्य गर्ने भएको छ। आज (सोमबार) नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी उपत्यकाको...

पुरा पढ्नुहोस
रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, अतिक्रमित सरकारी जग्गा रोक्का प्रक्रिया अघि बढ्यो

काठमाडौँ । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया सुरु गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सरकारी तथा...

पुरा पढ्नुहोस
सुदूरपश्चिम प्रदेशसभामा बजेट प्रस्तुत सुरु, प्रतिपक्षीको बहिस्कार

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुन थालेको छ । आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । तर, प्रतिपक्षी दलले भने बैठक बहिस्कार...

पुरा पढ्नुहोस
विश्वकप डेब्युटेन्ट केप भर्डे र स्पेनबीचको खेल गोलरहित बराबरी

काठमाडौं । स्पेन र केप भर्डेबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ । समूह एचको पहिलो खेल गोलरहित भएको हो । केप भर्डेका गोलकिपर भोजिन्होले स्पेनको एकपछि अर्को प्रहार निष्प्रभावी बनाएका थिए । खेलको पहिलो हाफमा स्पेनभको...

पुरा पढ्नुहोस