सामग्रीहरु
काठमाडौं । भदौ ९ गतेदेखि सुरु हुन गइरहेको १८औँ संस्करणकोनाडा अटो शोमा विभिन्न ब्राण्डले नयाँ मोटरसाइकल तथा स्कुटरसार्वजनिक गर्ने भएका छन् । यस वर्षको अटो शोमा नेपाली श्रम, सीप र पुँजीमा तयार भएकोब्राण्ड यात्रीले पहिलो...
पुरा पढ्नुहोसगुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना महिलाको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका ७ कुडापानी निवासी ५५ वर्षीया कमला पाण्डेको बाँदर धपाउने क्रममा लडेर घाइते भएकी उनलाई उपचारका लागि गुल्मी अस्पताल तम्घासमा...
पुरा पढ्नुहोसकाठमाडौं । जेनजी अगुवा रवि किरण हमालले आगामी भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन अपिल गरेका छन्। उनले भदौ २३ गतेलाई पुनः आन्दोलन गर्ने दिनका रूपमा नभई गत वर्षको जेनजी आन्दोलनको स्मरण, सम्मान,...
पुरा पढ्नुहोसकाठमाडौं। नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आगामी भदौ १९ देखि आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि., एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि. तथा फ्युचरेक्स...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली ब्रान्ड निर्माण र सिर्जनशीलताको क्षेत्रमा नेपाल डिस्टिलरिज(एनडीपीएल) ले अन्तर्राष्ट्रिय स्तरको ऐतिहासिक सफलता हासिल गरेको छ । भारतको नयाँ दिल्लीमा आयोजित प्रतिष्ठित ‘फ्लेम अवाड्र्स एसिया २०२६’ मा एनडीपीएलले दुई स्वर्ण, एक रजत र...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन इ.मास ५ का लागि “रिडिफाइन योर एभ्रिडे” नामक ‘टिभिसि फिल्म सार्वजनिक गरेको छ । यसले “रिडिफाइन...
पुरा पढ्नुहोसकाठमाडौं । अर्घाखाँची सिमेन्टको व्यापार १४ प्रतिशतले बढेको छ । कम्पनीले गत आवको ९ महिनाको अवधिमा ४ अर्ब ५३ करोड २० लाख रुपैयाँको सिमेन्ट बेचेको छ। अघिल्लो आवमा कम्पनीले ५ अर्ब ८७ करोड २० लाख...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलमार्फत डेपुटी गनर्भर रावलले शपथ लिएका हुन् । योसँगै आजै उनले पदबहालीसमेत गरेका छन् । मन्त्रिपरिषद्को...
पुरा पढ्नुहोसकाठमाडौं । सन् १९७५ मा नेपालका सीमित सवारीसाधन आयातकर्ता र व्यवसायीहरू मिलेर स्थापना गरेको सानो संगठन आज पाँच दशक पूरा गरी स्वर्ण जयन्ती मनाउने मोडमा आइपुगेको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो ५० वर्षे...
पुरा पढ्नुहोसकाठमाडौं । रास्वपाका सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेको दाबी गरेका छन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आईजीपीमाथि उठेका प्रश्नको छानबिन हुनैपर्ने बताए। उनले भने, ‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा...
पुरा पढ्नुहोस