सामग्रीहरु

शैक्षिक परामर्श नियमावली २०८३,सुधार कि व्यवसायमाथिको दमन

काठमाडौं  । नेपाल सरकारले जारी गरेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ू को उद्देश्य शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउनु हाे । शिक्षा क्षेत्रमा गुणस्तरीय सेवा...

पुरा पढ्नुहोस
पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी

काठमाडौं । पूर्वी नेपालको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महिला पर्यटन व्यवसायी सञ्जालले कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा प्रवर्द्धनात्मक भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा सञ्चालित...

पुरा पढ्नुहोस
‘एक्स्ट्रीम इनर्जी ड्रिंक्स’ बन्यो ६ एनपीएल फ्रेन्चाइज टोलीको ‘टाइटल स्पोन्सर’

काठमाडौं । इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रीम इनर्जी ड्रिंक्सले नेपाली क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि आठमध्ये छ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सरसिप सम्झौता गरेको छ। कम्पनीले यसलाई नेपाली खेलकुद...

पुरा पढ्नुहोस
नाइमा मोबिलिटी एक्स्पो साउन २६ देखि, ४० भन्दा बढी नयाँ सवारी लन्च गर्ने तयारी

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा) ले साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। नाईमाले आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा दोस्रो...

पुरा पढ्नुहोस
सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक २०८३ प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ पारित गरिएको छ । बिहीबार (असार १८) बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का तर्फबाट कानुनमन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ लाई पारित...

पुरा पढ्नुहोस
प्रक्रिया पूरा भएपछि गृहमन्त्रीमाथिको छानबिन समितिको प्रतिवेदन सार्वजनिक हुन्छ : प्रवक्ता पोखरेल

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले गृहमन्त्री सुधन गुरुङमाथि भएको छानबिन समितिको प्रतिवेदन प्रक्रिया पुगेपछि सार्वजनिक हुने बताएका छन्। मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै छानबिन प्रतिवेदन सार्वजनिक नियमित प्रक्रियामा हुने बताए। पत्रकारहरूले सरकारका प्रवक्ता समेत रहेका पोखरेललाई...

पुरा पढ्नुहोस
खेलकुदमन्त्री पोखरेल भन्छन्- फिफासित संवाद भइरहेको छ, अब नयाँ एन्फा बन्छ

काठमाडौं । खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघलाई गरिएको निलम्बनबारे फिफासित कुराकानी भइरहेको बताएका छन् । आज मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेललाई सञ्चारकर्मीले एन्फा निलम्बनका विषयमा जिज्ञासा राखेका...

पुरा पढ्नुहोस
विष्णु पौडेललाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार, बन्दी प्रत्यक्षीकरणको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पौडेल पत्नी दोमायाको रिट खारेजीको फैसला गरेको छ । सम्पत्ति शुद्धीकरणको अनुसन्धानको सिलसिलामा...

पुरा पढ्नुहोस
लालपुर्जा वितरण अभियान बर्दियाबाट सुरु

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयले आजदेखि बर्दियाबाट जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका-४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुमवासी परिवारलाई लालपुर्जा...

पुरा पढ्नुहोस
संविधान संशोधनलाई हल्का रूपमा लिनुहुँदैन, राष्ट्रिय सहमतिबाट गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले राष्ट्रिय सहमति गरेर मात्रै संविधान संशोधन गर्नुपर्ने बताएकी छन्। जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधानको प्रस्तावना र विभिन्न धारा मार्फत अभिव्यक्त गरिएका संवैधानिक मान्यताहरूको...

पुरा पढ्नुहोस