मन्त्री परिषद्को बैठक बस्दै, के-के होलान निर्णय ?

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन ।

मन्त्रीपरिषद बैठक

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation