रास्वपा सहमहामन्त्रीमा असिम शाह, हरि ढकाल र निशा डाँगी विजयी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदमा असिम शाह, हरि ढकाल र निशा डाँगी विजयी भएका छन् ।

भरखरै सार्वजनिक मत परिणामअनुसार शाह ४७१ र ढकाल  ४१० मत प्राप्त गरी खुला सहमहामन्त्री पदमा निर्वाचित भएका छन् भने महिला सहमहामन्त्री पदमा ७३७ मत ल्याएर डाँगी  विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation