विश्वकप डेब्युटेन्ट केप भर्डे र स्पेनबीचको खेल गोलरहित बराबरी

काठमाडौं । स्पेन र केप भर्डेबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ । समूह एचको पहिलो खेल गोलरहित भएको हो । केप भर्डेका गोलकिपर भोजिन्होले स्पेनको एकपछि अर्को प्रहार निष्प्रभावी बनाएका थिए ।

खेलको पहिलो हाफमा स्पेनभको तीन प्रहार रोकेका थिए । यस्तै दोस्रो हाफमा पनि उनले स्पेनको चार प्रहारलाई निष्प्रभावी बनाए । खेल बराबरीमा रोकिएसँगै १-१ अंक बाँडिएको छ ।  विश्वकपको हिलो खेलमा केप भर्डले अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation