खेलकुद आवाज
काठमाडौं । भारतमा जारी खो-खो विश्वकपमा नेपालको महिला टोलीले लगातार दोस्रो जित हासिल गरेको छ । समूह सी अन्तर्गत मंगलबार अपरान्ह भएको खेलमा नेपालले जर्मनीलाई ७३-३४ ले पराजित गरेको हो । यसअघि मंगलबारै भएको पहिलो...
पुरा पढ्नुहोसदेवदह । आगामी माघ ३ देखि ५ गतेसम्म रुपन्देहीको देवदहमा हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन आयोजक र मिडियाकर्मी बिच अन्तरक्रिया गरिएको छ । केरवानी माध्यमिक विद्यालयमा मिडियाकर्मीसङ्ग शुक्रवार मिडियाको तर्फबाट गरिने प्रचारप्रसार...
पुरा पढ्नुहोसकाठमाण्डाै । १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट खेल्न मलेसिया जाने नेपाली टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज काठमाण्डौमा एक कार्यक्रमका बीच टोलीलाई बिदाइ गरेको हो । टोलीलाई युवा...
पुरा पढ्नुहोसकाठमाण्डौ । नेपालले पहिलो संस्करणको खो–खो विश्वकप खेल्दै छ । यही जनवरी १३ तारिखदेखि फेब्रअरी १ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो–खो विश्वकप २०२५ मा नेपालका पुरुष र महिला टोलीले सहभागिता जनाउँदै छन्...
पुरा पढ्नुहोसबुटवल । त्रिभुवन आर्मी क्लब बुटवलमा आयोजित मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधि जितेको छ। अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई बिहीवार ३–२ को सेटमा पराजित गर्दै आर्मी उपाधि जितेको...
पुरा पढ्नुहोसकाठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा नेपालका ६ खेलाडी परेका छन् । पाकिस्तान सुपर लिगले बुधवार जारी गरेको सिल्भर समूहको सुचीमा नेपालका ६ खेलाडी समावेश गरिएका हुन् । ड्राफ्टमा अटाएका नेपाली खेलाडीमा...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङशिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा भारतको गुजरात प्रदेश भलिबल एसोसिएसनलाई हराउँदै पुलिस फाइनलमा पुगेको हो...
पुरा पढ्नुहोसकाठमाण्डौ । इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा आज सेमिफाइनलका दुई खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा बिहान ११ बजे समूह ‘ए’ को विजेता नेपाल पुलिस क्लब र समूह ‘बी’ को उपविजेता भारतको गुजरात स्टेट भलिबल एसोसिएशन...
पुरा पढ्नुहोसकाठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार तेस्रो पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ। फाइनलमा पीएसजीले मोनाकोलाई एक–शून्य गोलले पराजित गरेको हो। पीएसजीको जितमा दोस्रो हाफको इन्ज्युरी समयमा उस्मान डेम्बेलेले निर्णायक गोल गरेका हुन्। कतारको...
पुरा पढ्नुहोसकाठमाण्डौ । इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा आज भएका खेलमा मणिमुकुन्द भलिबल क्लब र भारतको गुजरात स्टेट भलिबल एसोसिएशन विजयी भएका छन् । बुटवलको रामनगर खेलमैदानमा आज भएको पहिलो खेलमा मणिमुकुन्दले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई...
पुरा पढ्नुहोस