साहित्य आवाज
काठमाडौं । सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन् । शुक्रबार राती आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भए । कोच मेलिना...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रविधिको अनियन्त्रित प्रयोग, मोबाइल लत र बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई कलात्मक ढंगले प्रस्तुत गर्ने नेपाली चलचित्र ‘झिल्को द स्पार्क’ आजदेखि देशभर प्रदर्शनमा आउँदैछ। बालमनोविज्ञान, पारिवारिक सम्बन्ध र सामाजिक संवेदनशीलता जस्ता विषयमा केन्द्रित यो चलचित्रले...
पुरा पढ्नुहोसकाठमाडौं । एलओडी क्लबका निर्देशक भुपेन कुँवरले क्लबको पहिलो प्राथमकिता एकपटक आइसकेका पाहुनालाई पुनः फर्काउनु र पाहुनाहरूलाई सुरक्षित राख्नु भएको बताएका छन । क्लब विश्वकै ४४ औँ उत्कृष्ट बनेको अवसरमा आयोजित उत्सवका क्रममा कुँवरले...
पुरा पढ्नुहोसइटहरी । सुनसरीको इटहरी २० तरहरामा भएको राष्ट्रिय कविता प्रतियोगितामा कवि अविनाश भट्टराईको कविता ‘झ्यालको सौन्दर्यशास्त्र’ले प्रथम पुरस्कार प्राप्त गरेको छ । ‘स्व. नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि प्राप्त भएका ४०६...
पुरा पढ्नुहोससन्तानलाई ठेस लाग्दा रुने आमा तिमी सुखदुःख सधै साथ हुने आमा तिमी ।। छातीमाथि हिंड्न सिकाइ शिखर पुर्याएर मलाई सधै हास्न भन्छेउ आफ्नो मुटु दुखाएर ।। सारी फाट्यो चोली फाट्यो किन्छेउ मलाई कलम तिम्रो छाती भित्र आमा कस्ले देला...
पुरा पढ्नुहोसरुपन्देही । १-१ गोर्खा राइफल्स द मलाउन रेजिमेन्टको बटालियन गान सार्वजनिक भएको छ । इंडियन आर्मीको गोर्खा पल्टनमा सबभन्दा पुरानो ईतिहास बोकेको बटालियनले धिताङ धिताङ मादल बज्यो बोलको बटालियन गान सार्वजनिक गरेको हो । कायर...
पुरा पढ्नुहोसमेरो देश हत्या हिंसा मेरो देशमा देखे अनि रोए इतिहास का पाना भरी लेखे अनि रोए हुन लाई त मेरो देश बुद्ध भुमी नै हो आधुनिक मा आएर हेर कता गयो जनक बुद्ध भृकुटी जन्मिएको देश बद्लीएरै गैरहेछ हेर आज...
पुरा पढ्नुहोसबुटवल । नेपालको हिमाली जिल्ला डोल्पाका बस्तीहरूको कथा र संस्कृति समेटेर तयार पारिएको चलचित्र द्रोपदी अहिले देशभर प्रचार प्रसारमा व्यस्त छ। निर्माण र कलाकार टोलीले फिल्मको प्रमोशनका लागि देशभर दौडधूप गरिरहेको छ। यसै क्रममा...
पुरा पढ्नुहोसकाठमाण्डौ । चलचित्र ‘होस्टल ३’ देशभर प्रदर्शनमा आएको छ । चर्चित हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’मा ‘धुन्धुकारी’ पात्रबाट चर्चामा आएका माग्ने बुढा अर्थात् केदार घिमिरेका छोरा आशिष घिमिरेले यस चलचित्रमार्फत डेब्यु गर्नु भएको छ । सशान...
पुरा पढ्नुहोस







