अर्थ आवाज
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुन तोलामा ४०० रुपैयाँ घटेको हो । जसअनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ५९ हजार ६००...
पुरा पढ्नुहोसकाठमाण्डाै । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५२.३६ अंकले बढेर २ हजार ६६५.४५ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर ४ प्रतिशतभन्दा...
पुरा पढ्नुहोसकाठमाण्डौ । सुनको भाउ हिजो र आज दुई दिनमै तोलामा दुई हजार पाँच सय रुपैयाँले बढेको छ । सुन आज एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर एक लाख ५७ हजार नौ सय...
पुरा पढ्नुहोसकाठमाण्डौ । आज सुनको भाउ एकैदिन तोलामा एक हजार दुई सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक हजार दुई सय रुपैयाँले बढेर एक लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मटीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज...
पुरा पढ्नुहोसकाठमाण्डाै । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १.८३ अङ्कले बढेर २ हजार ५९५.९६ विन्दुमा पुगेको छ । आज बैंक, फाइनान्स, लगानी, माइक्रोफाइनान्स, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक...
पुरा पढ्नुहोसकाठमाण्डौ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेर एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको...
पुरा पढ्नुहोसकाठमाण्डौ । आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेर एक लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो...
पुरा पढ्नुहोसकाठमाण्डाै । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४१ अङ्कले घटेर २ हजार ६०९.६७ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास...
पुरा पढ्नुहोसकाठमाण्डौ । सुनको भाउ आज तोलामा एक हजार छ सय रुपैयाँले बढेको छ । सुनको भाउ बढेर आज तोलाको एक लाख ५५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ...
पुरा पढ्नुहोस




