अर्थ आवाज
काठमाण्डौ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ...
पुरा पढ्नुहोसकाठमाडौं । मेरोअटो अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले फागुन २८ गते (बुधबार) कनक्लेभ आयोजना गर्ने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहान ९ बजे कनक्लेभको उद्घाटन...
पुरा पढ्नुहोसकाठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले २०८२ भाद्र ३ देखि ८ गतेसम्म १७औं संस्करणको ‘नाडा अटो शो २०२५’ आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने अटो शोको लागि आज फाल्गुन २७...
पुरा पढ्नुहोसकाठमाडौं । पेट्रोल र ग्यासको खपत बढे पनि डिजेलको खपत घटेको छ। नेपाल आयल निगमका अनुसार डिजेलको खपतमा ६६.९ प्रतिशतले कमी आएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को माघ १५ सम्म पेट्रोल ९.४९ प्रतिशतले र...
पुरा पढ्नुहोसकाठमाण्डाै । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ६६ अङ्कले बढेर २ हजार ७ सय ५५ दशमलव ४० विन्दुमा पुगेको छ । आज बैंक,...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुनको...
पुरा पढ्नुहोसकाठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलको भाउमा प्रतिलिटर एक रुपैयाँले बढाएको हो । यस्तै...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको हो । मूल्य घटेसँगै बुधबार छापावाल सुनको मूल्य...
पुरा पढ्नुहोसकाठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा रु १०० वृद्धि भएको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल बीमक संघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । संघको आज हुने साधारण सभाको पूर्व सन्ध्यामा हिजो मनोनयन प्रक्रियाको क्रममा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न सहमत भएको हो । संघको अध्यक्षमा...
पुरा पढ्नुहोस





